समाचार
बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढ्दै
रसुवा, १२ फागुन : जिल्लामा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै गएको छ । ग्लोबल आइएमई बैंक धुञ्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार जिल्लाको बेत्रावतीदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म…
समृद्धिका लागि सबै राजनीतिक दल एकजुट : सहकारी मन्त्री
वालिङ, ११ फागुन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सबै राजनीतिक दल समृद्धिका लागि मिलेर अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभएको छ । स्याङ्जाको भीरकोट–१ बयरघारीस्थित सिसौघारी खेल…
ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ
काठमाडौँ, ११ फागुन : नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले विसं २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका…
आइटीमा शृंखलाबद्ध अनियमितता
काठमाडौं, ११ फागुन : सूचना–प्रविधि आधुनिकीकरणका लागि सञ्चार तथा सूचना–प्रविधि मन्त्रालयअन्तर्गतका निकायले खरिद गरेको प्रणालीमा अनियमितता र बदमासी भएको पाइएको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल जोडिएका…
महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ
काठमाडौँ, ११ फागुन : महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका देश विदेशका साधुसन्तलाई बिदाइ शुरु गरिएको गुठी संस्थानले जनाएको छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले धुनीका लागि दाउरा र खानाको…
अनशनरत वडाध्यक्षको स्वास्थ्यावस्था जटिल
चितवन, ११ फागुन : पाँच दिनदेखि आमरण अनशन बसिरहनुभएका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । माडी नगरपालिकाका जनताका सरोकारका विषयलाई लिएर उहाँ फागुन…
टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
काठमाडौँ, ११ फागुन : टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको…
करेन्ट लागेर एकको मृत्यु, एक घाइते
चौतारा, ११ फागुन : सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की…
सामाजिक सुरक्षा नागरिकको मौलिक हक : अर्थमन्त्री
काठमाडौं, ११ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले बिमा योजनामा आधारित सामाजिक सुरक्षामा जनतालाई समेट्न सकिएमा सबैखाले सामाजिक सुरक्षा योजना सफल हुने बताउनुभएको छ । राष्ट्रिय बिमा संस्थानको वार्षिकोत्सव समारोहलाई…
टोखाका तीनसय कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिन’
काठमाडौँ, ११ फागुन : टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिइएको छ । नगरपालिकाका पशु सेवा अधिकृत तीर्थबहादुर कार्कीले नगरपालिकाभित्रका छाडा कुकुर नियन्त्रणका लागि काठमाडौँ एनिमल…
लोकप्रिय
नेपाल मानव धर्म सेवा समितिद्वारा साधना शिविर सञ्चालन
पुष ०७, २०८१
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
पुष ०५, २०८१