समाचार
भारतीय गायिका कनिका कपूरमा पाँचौं परीक्षणमा पनि संक्रमण पोजेटिभ
काठमाडौं, चैत १९ : कोभिड–१९ बाट संक्रमित भारतीय गायिका कनिका कपूरमा पाँचौं पटकको परीक्षणमा पनि संक्रमण कायम रहेको पुष्टि भएको छ । उहाँ पछिल्लो एघार दिनदेखि अस्पतालमा आइसोलेशनमा हुनुहुन्छ ।…
आज काठमाडौंका ६ स्थानबाट नेपाल ग्यास बिक्री गरिँदै
काठमाडौं, चैत १९ : नेपाल ग्यास उद्योगले बुधबारदेखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्दैछ । लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरण गर्न…
लकडाउन आवज्ञा गर्ने ३५२ भारतीय वीरगञ्जमा पक्राउ
पर्सा, चैत १९ : कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला,…
नेपाल बैंकले दियो सातै प्रदेशलाई पाँच-पाँच लाख
काठमाडौँ, चैत १९ : नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई पाँच-पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको…
भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या
दार्चुला, चैत १९ : भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो…
३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण माग, प्रकाशनमा रोक छैन
काठमाडौँ, चैत १९ : प्रेस काउन्सिल नेपालले यही चैत १० देखि १७ गतेसम्मको अवधिमा कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ क्रममा पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण सोधेको छ । अनलाइन…
प्रदेश १ मा ३० जनाको रिपोर्ट नेगेटिभ, १६ को रिपोर्ट आउन बाँकी
विराटनगर, चैत १९ : प्रदेश १ बाट कोरोना भाइस (कोभिड-१९)को आशंकामा नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । यो अवधिमा १० महिलासहित ४६ जनाको नमुना संकलन…
पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपाली कोरोना संक्रमित
लिस्बन, चैत १९ : पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक…
‘कोभिड–१९ विरुद्ध एक्सन टिम’ स्थापना
काठमाडौँ, चैत १९ : लकडाउन घोषणा भएको ८ दिनपछि सरकारले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल परिसरमा कार्यालय रहने गरी ‘कोभिड–१९ विरुद्ध एक्सन टिम’ स्थापना गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीसहित चारवटै सुरक्षा…
आकस्मिक सेवा नरोक्न अस्पताललाई निर्देशन
काठमाडौँ, चैत १९ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सार्वजनिक तथा सरकारी अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा नरोक्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा…
लोकप्रिय
स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण
पुष १६, २०८१
पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा
पुष १५, २०८१