समाचार

निजी विद्यालयको शुल्क छुट गर्न निर्देशन

 चैत २९, २०७६

काठमाडौं, चैत २९ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत महिनाको शिक्षण शुल्क छुट गर्न निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । कक्षा १२ सम्मको एक महिनाको आवास बाहेकको अन्य सबै…

बाँकेमा किटबाट परीक्षण शुरु

 चैत २९, २०७६

राँझा, चैत २९ : बाँकेमा कोभिड–१९ को -यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षण शुरु भएको छ । भारतलगायत अन्य देशबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडिटी किटका माध्यमबाट शुक्रबारदेखि…

नदीजन्य पदार्थको अभावले विमानस्थलको काम ठप्प

 चैत २९, २०७६

भैरहवा, चैत २९ : राष्ट्रिय गौरवको आयोजना निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम नदीजन्य पदार्थको अभावले ठप्प भएको छ । कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले नदीजन्य पदार्थ निकाल्न…

कास्कीमा कोरोना -यापिड परीक्षण शुरु

 चैत २९, २०७६

कास्की, चैत २९ : जिल्लामा कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि -यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) शुरु भएको छ । शुक्रबार रुपा गाउँपालिबाट परीक्षण शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ…

ओपीएमसीएम–नेपालको फेसबुक पेजबारे प्रहरीले अनुसन्धान थाल्यो

 चैत २९, २०७६

काठमाडौँ, चैत २८ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसीएम–नेपाल) को सामाजिक सञ्जाल (फेसबुक पेज) को आधिकारिताका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । यो फेसबुक सक्कली हो या नक्कली पुष्टि…

शनिबारदेखि काठमाडौँ उपत्यका क्वारेन्टाइन अवलोकन

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजीकरण थाल्ने भएको छ । विदेशबाट आएका तथा शङ्कास्पद अन्य…

सञ्चय कोषद्वारा कर्जाको ब्याजमा छुट

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ…

अर्थतन्त्र उकास्न कृषिको विस्तार उत्तम विकल्प : पौडेल

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको कारण प्रभावित मुलुकको अर्थतन्त्रलाई उकास्न कृषि मात्र उत्तम विकल्प भएको बताउनुभएको छ । नेता पौडेलले आज सामाजिक सञ्जालमार्फत…

मेलम्चीमा १९ मजदूर अलपत्र

 चैत २८, २०७६

मेलम्ची, चैत २८ : सडकको काममा मजदूरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदूर सिन्धुपाल्चोकमा अलपत्र परेका छन् । गत पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि ल्याइएका उनीहरु ठेकेदार प्रकाश…

मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन

 चैत २८, २०७६

काठमाडौं, चैत २८ : विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन भएको छ । राष्ट्रिय मानव…