समाचार

भरतपुर अस्पतालका सबै सेवा शुरु

 बैशाख १६, २०७७

चितवन, वैशाख १६ : लकडाउनसँगै बन्द भएको यहाँको भरतपुर अस्पतालका सबै सेवा आजदेखि शुरु भएको छ । चैत ११ गते सरकारले लकडाउन गरेसँगै आकस्मिकबाहेकका सेवा बन्द भएका थिए । अस्पतालका…

अनलाइन अर्डरबाट ८० क्विन्टल खाद्य पदार्थ बिक्री

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : लकडाउन अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन अर्डर लिएर उपभोक्ताका घरसम्म ८० क्विन्टल खाद्य पदार्थ बिक्री गरेको छ । उपभोक्तालाई सेवा प्रवाह गर्न कम्पनीले…

युरोपेली सङ्घद्वारा नौ अर्ब ८० करोड सहयोग

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : युरोपेली सङ्घले नेपाल सरकारलाई नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान…

बच्चाको झगडालाई लिएर कुटाकुटा हुँदा एक महिलाको मृत्यु

 बैशाख १६, २०७७

सर्लाही, वैशाख १६ : बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको हो । सोही ठाँउ…

बिदामा नेपाल गएकालाई कोरिया ल्याइने

 बैशाख १६, २०७७

सउल, वैशाख १६ : कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ । एनआरएनए केन्द्रीय…

उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम अध्यक्ष बोगटी पक्राउ

 बैशाख १६, २०७७

कैलाली, वैशाख १६ : उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई लकडाउनको समयमा मदिरा सेवन गरी सडकमा राखिएका ट्राफिक डिभाइडर फुटाएपछि प्रहरीले नियन्त्रणमा लिएको…

आरडिटीबाट पोजेटिभ नतिजा आउँदा पिसिआरबाट नेगेटिभ नतिजा

 बैशाख १६, २०७७

धनगढी, वैशाख १६ : सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का शङ्कास्पद १० जनाको नमूना जाँचमा आरडिटी पद्धतिबाट पोजेटिभ नतिजा आउँदा पिसिआर पद्धतिबाट नेगेटिभ नतिजा आएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख…

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

 बैशाख १६, २०७७

काठमाडौँ, वैशाख १६ : पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु…

शहरबाट आएर ‘होम क्वारेन्टाइन’ मा नबस्ने पक्राउ

 बैशाख १६, २०७७

खोटाङ, वैशाख १६ : ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण…

नेपाली समुदायबारे बेलायती सरकारलाई दूतावासको पत्र

 बैशाख १६, २०७७

लण्डन, वैशाख १६ : यहाँस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराएको छ । यहाँको रक्षा मन्त्रालय, गोरखा वेलफेयर ट्रष्टलगायतका निकायबाट…