समाचार

वीरगञ्ज महानगरको एकै वडामा ४० सँगै पर्सा जिल्लामा ९१ सङ्क्रमित पुग्याे

 जेठ ०५, २०७७

वीरगञ्ज, जेष्ठ ५ : पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको एउटा वडामा ४० जना सङ्क्रमितसहित पर्सा जिल्लामा सङ्क्रमितको सङ्ख्या ९१ पुगेको छ । चैत २९ गते ३ जनामा सङ्क्रमण देखिएसगै सङ्क्रमितहरू भेटिन…

काेशी अस्पतालबाट काेराेना निकाे भएका थप एक जना डिस्चार्ज

 जेठ ०५, २०७७

विराटनगर, जेठ ५ : कोशी अस्पतालकाे कोभिड-१९ उपचार केन्द्रमा उपचाररत एक काेराेना सङ्क्रमित डिस्चार्ज हुनुभएकाे छ । झापा दमक -३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज हुनुभएकाे अस्पतालले जनाएकाे छ…

भारतबाट आएका नेपालीलाई लक्षित गरी थप क्वारेन्टाइन निर्माण

 जेठ ०५, २०७७

राजविराज, जेठ ५ : भारतमा विभिन्न पेसामा रहेका नेपाली फर्किन थालेपछि कोरोना सङ्क्रमणको उच्च जोखिमसँगै चुनौती थपिएको छ । भारत सरकारले लकडाउन बीच रेल सञ्चालनमा ल्याएपछि नेपालीहरू नेपाल फर्किन थालेका…

खाद्यान्न बोकेको ट्रकबाट मदिरा बरामद

 जेठ ०५, २०७७

कैलाली, जेठ ५ : धनगढीमा नूनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट रु एक लाख बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको…

एमसीसीका योजना नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित विपरीत : रावल

 जेठ ०५, २०७७

काठमाडौं, जेठ ५ : सत्तारुढ नेकपाका नेता भीम रावलले अमेरिकी सहयोग नियोगसँग गरिएको एमसीसी सम्झौताका परियोजना सरकारले नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित र जनताको आवाजविपरीत हुने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको…

कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन

 जेठ ०५, २०७७

धनुषा, जेठ ५ : धनुषामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएका एक पत्रकारको सम्पर्कमा आएकाका आधारमा आज धनुषाका पत्रकारको स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले गत…

स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न अनुरोध

 जेठ ०५, २०७७

काठमाडौं, जेठ ५ : कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यस कठिन क्षणमा…

बारामा पनि पत्रकारलाई कोरोना संक्रमण

 जेठ ०५, २०७७

काठमाडौं, जेठ ५ : बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् । बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । यसअघि पर्सामा…

कोरोना संक्रमितको मृत्यु भएपछि टोखामा २४ जनाको स्वाव सङ्कलन

 जेठ ०५, २०७७

काठमाडौँ, जेठ ५ : टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा…

२० अर्बको राहत प्याकेज ल्याउन सुझाव

 जेठ ०५, २०७७

काठमाडौँ, जेठ ५ : नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकका लागि २० अर्ब रुपियाँको राहत प्याकेज ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको छ । कोभिड १९ का कारण पर्यटन क्षेत्रमा…