समाचार

रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक स्वीकृत

 जेठ १४, २०७७

काठमाडौँ, जेठ १४ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको ‘रेडियोधर्मी पदार्थको उपयोग नियमनसम्बन्धी विधेयक, २०७६’ स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयकको संशोधनमाथि विचार…

वीरगञ्जको आइसोलेसनमा ९ को उपचार हुँदै, ९३ कोरोनामुक्त

 जेठ १४, २०७७

वीरगञ्ज, जेठ १४ : गत वैशाख ३० गते एकै दिन ५७ जना सङ्क्रमित भेटिएपछि कारोना सङ्क्रमणको केन्द्रविन्दु बनेको वीरगञ्जमा अहिले नाै सङ्क्रमितको उपचार भइरहेको छ भने ९३ जना सङ्क्रमितहरू कोरोनामुक्त…

बाँकेमा २८ सयको पीसीआर परीक्षण, नरैनापुरलाई विशेष प्राथमिकता

 जेठ १४, २०७७

नेपालगञ्ज, जेठ १४ : बाँके जिल्लामा कोरोना भाइरस सङ्क्रमितहरू बढ्दै गएपछि परीक्षणको दायरालाई बढाउँदै हालसम्म जिल्लाभरिमा दुई हजार ७४३ जनाको पीसीआरबाट कोरोना परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार…

सिरहाका प्रहरी प्रमुखका अङ्गरक्षक र चालकमा कोरोना पुष्टि

 जेठ १४, २०७७

सिरहा, जेठ १४ : जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रहरी उपरिक्षक चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना संक्रमण…

उदयपुरमा कोरोना नियन्त्रण हुँदै, भुल्केको सुरक्षा घेरा हटाइयो

 जेठ १४, २०७७

गाईघाट,जेठ १४ : नेपालमै पहिलोपल्ट ठूलो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ स्थित भुल्के गाउँमा स्थानीय प्रशासनले लगाउदै आएको सिल बुधवार हटाएको छ । गत वैशाख…

बजेट बिहीबार ४ बजे प्रस्तुत गरिने

 जेठ १४, २०७७

काठमाडौं, जेठ १४ : आगामी आर्थिक वर्ष २०७७-७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।…

लकडाउन उल्लंघन गरेको आरोपमा २८ नेपाली भारतीय जेलमा

 जेठ १४, २०७७

इटहरी, जेठ १४ : भारत उत्तर प्रदेशको बागपत जिल्लामा २८ जना नेपाली नागरिक जेलमा रहेको पाइएको छ । सुनसरीको कोसी गाउँपालिकाका १७, भोक्राहा नगरसिंह गाउँपालिकाका १ जना र १० जना…

सङ्क्रमितलाई अस्पताल ल्याउने तयारी

 जेठ १४, २०७७

बलेवा, जेठ १४ : जिल्ला सदरमुकामदेखि झण्डै १०० किलोमिटर टाढा रहेका क्वारेन्टिनमा बसेकाहरुमा कोरोनाको सङ्क्रमण देखिएपछि उनीहरुलाई सदरमुकाम बागलुङ बजारस्थित धवलागिरी अस्पताल ल्याउने तयारी थालिएको छ । भारतबाट आएका छ…

तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

 जेठ १४, २०७७

काठमाडौं, जेठ १४ : प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्…

बेलझुण्डीका आठ सङ्क्रमित नेगेटिभ

 जेठ १४, २०७७

तुलसीपुर, जेठ १४ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका आठ सङ्क्रमितको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सोह्र जनाको स्वाब परीक्षण गरिएकामध्ये बाँकेका तीन, कपिलवस्तुका चार र दाङका…