समाचार

तनहुँमा पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि

 जेठ १८, २०७७

दमौली, जेठ १८ : तनहुँमा पहिलोपटक एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उहाँ गत जेठ १०…

सर्लाहीमा थप १० कोरोना सङ्क्रमित

 जेठ १८, २०७७

सर्लाही, जेड १८ : सर्लाहीमा आइतबार थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका सात जना र ब्रह्मपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका तीन जनामा सङ्क्रमण पुष्टी भएको…

थप १ सय ६६ जनामा कोरोना संक्रमण, संक्रमित १५६७ पुग्यो

 जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : कोभिड–१९ को सङ्क्रमण आज एकै दिन १६६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न…

गृह मन्त्रालयलाई आयोगको २४ घन्टे स्पष्टीकरण

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ का चक्रबहादुर खत्रीलाई सर्वोच्च अदालतको आदेशविपरीत पटकपटक गिरफ्तार गरेकामा गृह मन्त्रालयसित २४ घन्टे स्पष्टीकरण सोधेको छ । आयोगले…

सबै सरकारी सेवामा योगदानमा आधारित पेन्सन

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : राज्यको ढुकुटीमाथि पेन्सनको दायित्व बर्सेनि बढेर हरेक चार वर्षमा दोब्बर हुन थालेपछि अब सबै सरकारी सेवामा योगदानमा आधारित पेन्सन प्रणाली लागू गरिने भएको छ । अर्थमन्त्री…

कर्मचारीको भत्ता कटौतीले पौने अर्ब बच्‍ने

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने भन्दै भत्ता शीर्षकको खर्च कटौती गर्ने प्रस्ताव गरेपछि कर्मचारी बेखुसी भएका छन् । उनीहरूले…

त्रिविले अनलाइनबाटै भाइभा लिने

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदले स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि शोधपत्रको मौखिक परीक्षा (भाइभा) अनलाइनबाट लिने निर्णय गरेको छ । उक्त निर्णय तत्काल लागू हुने त्रिवि शिक्षाध्यक्ष…

आयोगको टोली रुकुम–जाजरकोट प्रस्थान

 जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : राष्ट्रिय मानव अधिकार आयोगको टोली अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुमपश्चिममा ५ जनाको मृत्यु र एकजना वेपत्ता भएको घटनाको अनुगमन गर्न रुकुम तथा…

बजेटले राष्ट्रिय समस्यालाई हल गर्न सक्दैन : भट्टराई

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेटलाई सत्तारुढ दलले असाध्यै राम्रो भनेर समर्थन गर्ने र विपक्षीले आँखा चिम्लेर विरोध गर्ने प्रवृत्तिले मुलुकको वास्तविक हित नगर्ने हुँदा तथ्यमा आधारित…

कोरोना परीक्षणको दायरा बढाउन माग

 जेठ १८, २०७७

काठमाडौँ, जेठ १८ : सरुवा रोग विशेषज्ञहरूले काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् । जनघनत्व र चहल पहलले सङ्क्रमणको सम्भावित जाखिम बढाउने…