समाचार

भोलिदेखि मौसम क्रमिक सुधार हुँदै जाने

 जेठ १९, २०७७

काठमाडौं, जेठ १९ : पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले…

भक्तपुरमा आइसोलेशनदेखि शव व्यवस्थापनसम्मको तयारी

 जेठ १९, २०७७

भक्तपुर, जेठ १९ : सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेसँगै भक्तपुरमा कोभिड–१९ विरुद्ध लड्न विभिन्न योजनाका साथ तयारी शुरु गरिएको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना…

माग पूरा नभएको भन्दै त्रिविका आंशिक प्राध्यापकले गरे नपढाउने निर्णय

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १९ : त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरूले आफूहरूले पढाएको पारिश्रमिक नपाएको भन्दै आइतबारदेखि विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । लामो समयदेखि पारिश्रमिक नपाएको तथा बन्दाबन्दीको समयावधिको शैक्षिक…

मलेसियाबाट नेपाली श्रमिक फर्काइने

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १९ : मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश…

नवलपरासी पूर्वमा थप ३ जनामा कोरोना संक्रमण

 जेठ १९, २०७७

पोखरा, जेठ १९ : गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २७ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार…

पश्चिमी सीमा नाका हुँदै एक हजार भारतीय नागरिक घरतर्फ लागे

 जेठ १९, २०७७

कञ्चनपुर, जेठ १९ : जिल्लाका विभिन्न इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका एक हजारभन्दा बढी भारतीय नागरिक सीमा नाका हुँदै भारत गएका छन् । वैधानिकरूपमा सीमा नाका गड्डाचौकी खुला गरिएपछि…

बलिऊड संगीतकार ४२ वर्षीय वाजिद खानको निधन

 जेठ १९, २०७७

काठमाडौं, जेठ १९ : बलिऊडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । मृगौला पीडित ४२ वर्षीय खानमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यद्दपी कोरोना सङ्क्रमणबारे स्वतन्त्र…

न्यूजिल्यान्डले गर्‍यो पहिलो चार्टर उडान

 जेठ १८, २०७७

काठमाडौं, जेठ १८ : नेपाललाई पनि हेर्ने भारतको नयाँ दिल्लीमा रहेको न्युजिल्यान्ड दूतावासले लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकहरुका लागि आइतबार काठमाडौंमा पहिलो चार्टर उडान गरेको छ । साँझ साढे…

कपिलवस्तु र रूपन्देहीका चार सङ्क्रमित निको भएर घर फर्किए

 जेठ १८, २०७७

बुटवल, जेठ १८ : कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किने क्रम बढेको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप चार जना सङ्क्रमित आइतबार डिस्चार्ज भएका हुन्…

दाङमा दुई स्वास्थ्यकर्मीसहित नौ सङ्क्रमित अस्पताल भर्ना

 जेठ १८, २०७७

देउखुरी, जेठ १८ : दाङमा क्वारेन्टाइनमा खटिएका दुई जना स्वास्थ्यकर्मीसहित नौ जनामा कोरोना सङ्क्रमण देखिएपछि उपचारको लागि अस्पताल लगिएको छ । गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा…