समाचार
बझाङका पहिरो पीडितका लागि हेलिकाेप्टरमार्फत राहत सामग्री पु-याइयो
बझाङ, असार २० : बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका-८ मल्लेसी गाउँमा १८ घर परिवारको उठीबास भएपछि गृह मन्त्रालयले नेपाली सेनाको हेलिकाेप्टरमार्फत राहत सामग्री ल्याएको छ । शनिबार दिउँसो…
राष्ट्रपतिसँग परामर्शका लागि प्रधानमन्त्री ओली शीतल निवासमा
काठमाडौँ, असार २० : राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नुभएको छ । नियमित भेटघाट र परामर्शका लागि प्रधानमन्त्री ओली साँझ ६ः०० बजे शीतल निवास…
कोरोनाबाट गोरखा र रुपन्देहीका दुई जनाको मृत्यु, मृतक संख्या ३४ पुग्यो
काठमाडौँ, असार २० : कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा शनिबार थप दुईजना सङ्क्रमितको मृत्युको पुष्टि गरेको हो…
खप्तड छेडेदहका थप ४६ जनामा कोरोना पुष्टि
बाजुरा, असार २० : बाजुराको खप्तड छेडेदह गाउँपालिकामा थप नयाँ ४६ जनामा कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा बाजुरा खप्तड छेडेदह…
६० रुपैयाँ पर्ने औषधि दुई हजार ४०० मा बिक्री
मेलम्ची, असार २० : सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे…
टिपर दुर्घटनामा दुईको मृत्यु
झिमरुक, असार २० : प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाकोे मृत्यु भएको छ । प्रहरीका अनुसार सडकदेखि करीब ६ सय मिटर तल माडी खोलामा खसेको सो टिपर पूर्ण रुपमा…
शनिबारदेखि लमजुङमा लकडाउन थप कडाइ
लमजुङ, असार २० : लमजुङमा शनिबारदेखि लकडाउनलाई थप कडाइ गरिएको छ । जुनसुकै समय सञ्चालन हुँदैआएको जिल्लाभित्रका पसलहरू अब दैनिक पाँच घण्टा मात्र खुला गरिएकोे छ । लमजुङमा कोराना सङ्क्रमितको सङ्ख्या…
म्याग्दीका पाँचजना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या ११ पुग्यो
बेनी, असार २० : कोरोना सङ्क्रमण भएर हिमाली जिल्ला म्याग्दीको आइसोलेसनमा उपचाररत रहेका पाँच जना शुक्रबार कोरोना मुक्त भए सँगै शनिबार विहान घर फर्केसँगै कोरोना जितेर घर फर्कनेको सङ्ख्या ११ पुगेको…
काठमाडाैंबाट आज ११ अन्तर्राष्ट्रिय उडान हुँदै
काठमाडौँ, असार २० : विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडानमध्ये नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सका जहाज…
कोरोना सङ्क्रमण रोक्न अछामकाे विनायक बजार सिल
अछाम, असार २० : कोरोना सङ्क्रमित बढ्न थालेको भन्दै पञ्चदेवल–विनायकनगरपालिकाले विनायकबजार सिल गरेको छ । बजार क्षेत्रमा मानिसहरूको आवतजावतले कोरोना सङ्क्रमण फैलनबाट रोक्न नगरपालिकाले अत्यावश्यक कामबाहेक बजार क्षेत्रमा हिँडडुलमा नगरपालिकाले…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
माघ ०२, २०८१