समाचार

नेकपा अध्यक्षद्वयबीच छलफल, सहमति प्रयास जारी, स्थायी कमिटी बैठक बुधबार

 असार २३, २०७७

काठमाडौँ, असार २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच गृहकार्य पूरा नभएका कारण सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक बुधबारका लागि सारिएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र…

भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत कारागार चलान

 असार २३, २०७७

भद्रपुर, असार २३ : भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले…

व्यास नगरपालिकाद्वारा दुई महिनाको भाडा छुट

 असार २३, २०७७

दमौली, असार २३ : तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत…

उपत्यकाका यी स्थानमा भेटिए कोरोना सङ्क्रमित

 असार २३, २०७७

काठमाडौँ, असार २३ : उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडाैँ, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो । काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ,…

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण सुरु

 असार २२, २०७७

काठमाडौँ, असार २२ : ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु भएको छ । असार २० गते क्षमापूजा गरी सोमबारबाट निर्माण कार्य थालिएको हो । मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष अमीर…

सल्यानमा थप १५ जना कोरोना सङ्क्रमण, कुल संक्रमित २०५ पुग्यो

 असार २२, २०७७

सल्यान, असार २२ : सल्यान थप १५ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बनगाड कुपिण्डे नगरपालिकाका १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, सल्यानले जनाएको…

‘प्रारम्भिक नतिजामा उपत्यकामा सङ्क्रमण समुदायस्तरमा फैलिएको पाइएन’

 असार २२, २०७७

काठमाडौँ, असार २२ : काठमाडौँ उपत्यका कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा नफैलिएको बताइएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिएको छ कि छैन भनी स्वास्थ्य मन्त्रालयले गरेको प्रारम्भिक परीक्षणमा सबैको नेगेटिभ पुष्टि भएकाे…

निजी क्षेत्रका नर्स र चिकित्सकले तलब नपाएको गुनासो

 असार २२, २०७७

विराटनगर, असार २२ : आकर्षक मानिएको नर्सिङ तथा चिकित्सक पेशामा संलग्नहरूको निजी अस्पताल, मेडिकल कलेज, नर्सिङ तथा स्वास्थ्य संस्थाहरूले सेवा सुविधा कटौती गरेपछि उनीहरूको दैनिकी सङ्कटमा पर्न थालेको छ ।…

बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच वार्ता

 असार २२, २०७७

काठमाडौँ, असार २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा शुरु भएको वार्ता सम्पन्न भएको छ । आज बिहान ११…

नेपालमा ४२.७ प्रतिशत सङ्क्रमित कोरोनामुक्त : स्वास्थ्य मन्त्रालय

 असार २२, २०७७

काठमाडौं, असार २२ : पछिल्लो चौबिस घण्टामा नेपालमा २६४ जना बिरामी कोरोनाभाइरसबाट मुक्त भई घर फर्केका छन् । हालसम्म नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित छ हजार ८११ जना सङ्क्रमणमुक्त भई घर स्वास्थ्य तथा…