समाचार

सरिता गिरीको ठाउँमा लीला सिटौला सांसद बन्ने

 असार २३, २०७७

काठमाडौं, असार २३ : समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउने निर्णय गरेपछि अब ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् । सिरहा निवासी…

चिनियाँ राजदूतविरुद्ध नेविसंघको प्रदर्शन

 असार २३, २०७७

काठमाडौं, असार २३ : चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले राजदूत यान्छीको तस्बिर र…

दुई अध्यक्षबीचको वार्ता सकारात्मक, भोलि बिहान पुनः वार्ता हुने

 असार २३, २०७७

काठमाडौँ, असार २३ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न आज पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास…

सरिता गिरी सांसद र पार्टी सदस्य दुवै पदबाट बर्खास्त

 असार २३, २०७७

काठमाडौं, असार २३ : समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । सो पार्टीको आज बसेको पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको…

आठ लाखको आयुर्वेदिक औषधि सरकारलाई हस्तान्तरण

 असार २३, २०७७

सुर्खेत, २३ असार : नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ काठमाडौँले रु आठ लाखको आयुर्वेदिक औषधि नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष जङ्गराज गिरी नेतृत्वको पदाधिकारी टोलीले सोमबार…

विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्यो

 असार २३, २०७७

काठमाडौँ, असार २३ : स्थगित परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरूलाई वैकल्पिक बाटो खुलेको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ स्वीकृत गरी विश्वविद्यालय अनुदान आयोगले यसको निर्देशिकासमेत जारी गरेपछि विश्वविद्यालयललाई अब…

मत्स्येन्द्रनाथको रथारोहण भोलि

 असार २३, २०७७

ललितपुर, असार २३ : रातो मत्स्येन्द्रनाथको ३२ हाते रथ तयार भएको छ । अहिले रथलाई अन्तिम चरणमा सजाउने कार्य भइरहेको छ । वैशाखमा रथारोहण हुनुपर्ने भए पनि कोरोना सङ्क्रमणका कारण भएको…

नेपाली क्रिकेट खेलाडी सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित

 असार २३, २०७७

काठमाडौँ, असार २३ : नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । १९ वर्षीय लामिछानेलाई…

एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड नपाउने

 असार २३, २०७७

काठमाडौँ, असार २३ : एक व्यक्तिले अबदेखि आफ्नो नाममा दुईभन्दा बढी सिमकार्ड निकाल्न पाउने छैैनन् । सिमकार्डको सम्भावित दुरुपयोग रोक्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था लागू गरेको हो ।…

उपत्यकामा कोरोनाको उच्च जोखिम, मास्क नलगाई घर बाहिर ननिस्किन आग्रह

 असार २३, २०७७

काडमाडौँ, असार २३ : काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका…