समाचार
प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु (नामसहित)
प्यूठान, साउन ४ : प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । गए राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना…
नेकपा विवाद समाधान गर्न एकता महाधिवेशन
काठमाडौंँ, साउन ४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव गरिएको छ । पार्टीमा देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता महाधिवेशनको…
स्थापनाको १८ वर्षपछि विशेष अदालतको नियमावली बन्दै
काठमाडौँ, साउन ४ : स्थापनाको १८ वर्षपछि विशेष अदालतको नियमावली तर्जुमा प्रक्रिया अगाडि बढेको छ । २०५९ सालमा नै विशेष अदालत ऐन बने पनि बल्ल नियमावली बन्ने भएको हो । नियमावली नबन्दा…
जीप दुर्घटनामा एक जनाकाे मृत्यु
अर्घाखाँची, साउन ३ : जीप दुर्घटनामा परि १ जनाको मृत्युु भएको छ । काठमाडौंबाट अर्घाखाँचीको सन्धिखर्क आउदै गरेको बा १५ च २७०६ नम्वरको स्कार्पियो सीतगगा नगरपालिका वाड नम्वर ३ रिपाहामा…
सुनसरीको सीमामा सशस्त्र प्रहरी र स्थानीयबीच झडप दुई घाइते
इनरुवा, साउन ३ : सुनसरीको सीमावर्ती गाउपालिका हरिनगर-७, घुस्कीमा सशस्त्र प्रहरीको गोली लागेर गएराति स्थानीय एक जना युवा गम्भीर घाइते भएका छन् । सीमा सुरक्षा बल सुनसरीका अनुसार शुक्रबार राति…
थप ५७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७५०२ पुग्यो, तीन साताकै कम संक्रमण
काठमाडौं, साउन ३ : नेपालमा कोभिड–१९ बाट थप ५७ जना सङ्क्रमित भएका छन् । सङ्कलन गरिएको नमूनाको पछिल्लो चौबीस घण्टामा आएको प्रतिवेदन बमोजिम ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।…
कर्णालीमा चार जना कोरोना सङ्क्रमित थपिए, १७ जना निको भए
सुर्खेत, साउन ३ : कर्णाली प्रदेशमा थप चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । शनिबार चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिमका तीन र सल्यानका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो…
गर्भवती महिलाको हेलिकप्टरबाट स–शुल्क उद्धार
काभ्रे, साउन ३ : जिल्लाको विकट महाभारत गाउँपालिकाकी गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । महाभारत गाउँपालिका वडा न २ गोकुलेकी १९ वर्षीया सुनिता थोकरलाई हेलिकप्टरबाट उद्धार गरी प्रसुति गृह,…
सुदूरपश्चिममा सङ्क्रमित घट्दै
महेन्द्रनगर, साउन ३ : मुलुकभित्र कोरोना सङ्क्रमणले प्रवेश पाउँदा अन्य प्रदेशको तुलनामा उच्च जोखिमका रुपमा लिइएको सुदूरपश्चिममा साउन महिना लागेयता सङ्क्रमण दर न्यून रहेको पाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका…
पाँचथरमा सबै सङ्क्रमित निको, क्वारेन्टाइन खाली
पाँचथर, साउन ३ : यहाँका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
२० घण्टा अगाडि