समाचार

तटीय क्षेत्र आसपासका बस्ती डुबानमा

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : तीन दिनदेखिको वर्षाबाट देशका ठूला नदीको सतहले खतराको तह पार गर्दा तटीय क्षेत्र आसपासका बस्ती डुबानमा परेका छन् । कतिपय भेगमा बाढी र डुुबानको अवस्था कायम रहे…

३८ ठाउँको अवरोध हटाइयो

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : राजधानीलाई देशका बाँकी भागसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड सुुचारु गर्न दुुई दिन लाग्ने भएको छ । सो राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलमा गम्भीर…

रोल्पाका पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढाको निधन

 साउन ०७, २०७७

रोल्पा, साउन ७ : रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उहाँको आज बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा…

काभ्रेमा पनि सार्वजनिक बस चल्न थाले

 साउन ०६, २०७७

काभ्रे, साउन ६ : गत चैत ११ गतेदेखि बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेका सार्वजनिक बस चल्न थालेका छन् । बनेपा, पनौती, धुलिखेल, भकुण्डे, पाँचखाललगायत क्षेत्रमा फाट्टफुट्ट बस सञ्चालन हुन थालेका हुन्…

केरुङ च्छो ताल फुट्ने सम्भावना ट-याे

 साउन ०६, २०७७

सिन्धुपाल्चोक, साउन ६ : तिब्बतको खासा क्षेत्रमा रहेको केरुङ च्छो तालमा पानीको सतह घट्न थालेपछि उक्त ताल फुट्ने सम्भावना टरेको जानकारी प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार…

बढी भएको विद्युत् विदेशमा बिक्री गर्न सकिने

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : नेपाल विद्युत् प्राधिकरणले वर्षाको समयमा बढी भएको विद्युत् छिमेकी देशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको छ । नेपालमा उत्पादन भएको तर खपत हुन नसक्ने अतिरिक्त विद्युत्…

एक हजारको नयाँ नोट चलनचल्तीमा ल्याइँदै

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ…

नेपाल टेलिकमको निःशुल्क ‘कल ट्रान्सफर’ सेवा

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजीकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ । सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक…

सर्लाही भाडसरका २९ घर दुई दिनदेखि डुबानमा

 साउन ०६, २०७७

सर्लाही, साउन ६ : सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका–५, भाडसरमा २९ घर डुबानमा परेका छन् । लखन्देही नदीमा आएको बाढी गाउँमा पस्दा २९ घर डुबानमा परेका हुन् । अधिकांश स्थानीय डुबानमै परेको…

आमसञ्चारमाध्यमका लगानी पारदर्शी गरिने : सञ्चारमन्त्री

 साउन ०६, २०७७

काठमाडौँ, साउन ६ : सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड–१९ को सङ्क्रमणले…