समाचार

राजविराज नगर क्षेत्रमा निषेधाज्ञा, अस्पतालको थप दुई कर्मचारीसहित १४ सङ्क्रमित

 साउन ०७, २०७७

राजविराज, साउन ७ : कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण तीव्र रुपमा फैलिएपछि राजविराज नगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । भोलि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी…

पृथ्वी राजमार्ग अझै अवरुद्ध

 साउन ०७, २०७७

धादिङ, साउन ७ : अविरल वर्षापछि पहिरो अवरुद्ध पृथ्वी राजमार्ग अझै खुलेकाे छैन । लगातारको वर्षापछि सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्ण बन्द भएको…

पहिरोले घर पुर्दा एक युवकको मृत्यु, तीन घाइते

 साउन ०७, २०७७

सुरुङ्गा, साउन ७ : झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु…

देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण

 साउन ०७, २०७७

काडमाडौँ, साउन ७ : आन्तरिक राजश्व कार्यालय लहान–सिराहाका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले देशैभरि ‘गुर्जो’ को बिरुवा निःशुल्क वितरण गर्दै आउनुभएको छ । गुर्जो-गुरगुज-गिलोय-गुडुची-अमृता नियमित सेवन गर्दा निरोगी हुने बताउँदै…

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

 साउन ०७, २०७७

चितवन, साउन ७ : नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार…

पुनर्कर्जा कार्यविधि जारी, अधिकतम १५ लाखसम्मको पुनर्कर्जा सुविधा

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनका लागि पुनर्कर्जा उपलब्ध गराउनका लागि आवश्क कार्यविधि ल्याएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्ने उद्देश्यले…

वर्षाले जनजीवन प्रभावित, सातको मृत्यु, चार बेपत्ता

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : निरन्तरको वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । पछिल्लो घटनामा सात जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्…

त्रिविका सबै क्याम्पस आजदेखि खुल्ने, भदौँ ७ बाट परीक्षा सुरु हुने

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्र्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ । सरकारले…

भोलि (साउन ८) देखि सार्वजनिक यातायात चल्ने

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात…

एक सय २० दिन लामो लकडाउन अन्त्यको घोषणा

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा गरेको छ । यद्यपि बन्दाबन्दीको व्यवस्था अन्त्य भए पनि कोरोना सङ्क्रमण जोखिम अन्त्य…