समाचार
उपत्यकामा बढ्यो खानेपानीको उत्पादन र वितरण
काठमाडौँ, साउन ९ : वर्षासँगै काठमाडौँ उपत्यकामा पानीको उत्पादन बढेको छ । अहिले दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन भइरहेको छ । पानीको उत्पादन बढेसँगै वितरण पनि बढाइएको काठमाडौँ उपत्यका…
नारायणी नदीले बगाएर एक बेपत्ता
परासी, साउन ९ : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज…
कारागार विधेयक दफावार छलफलमा प्रवेश
काठमाडौँ, साउन ९ : राज्यव्यवस्था तथा सुशासन समितिले कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संशोधन दर्ता गर्ने सदस्यसँग संशोधन गर्न पर्ने कारणबारे जानकारी लिएको छ । समितिको आजको बैठकमा…
घुस लिएको आरोपमा डीएफओ दम्पती अख्तियारको नियन्त्रणमा
काठमाडौँ, साउन ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला वन प्रमुख र उहाँकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ । आयोगले डिभिजन वन कार्यालय, सुनसरीमा कार्यरत डिभिजन प्रमुख(डीएफओ) रामबाबु…
चार दिनपछि पृथ्वीराजमार्ग खुल्यो, सवारी आउजाउ सुरु
धादिङ, साउन ९ : अविरल वर्षापछि सोमबार बाढीपहिरो जादाँ अबरुद्ध पृथ्वी राजमार्गमा शुक्रबार दिउँसोबाट सवारी साधन गुड्न थालेका छन् । सोमबार आएको बाढीपहिरोले धादिङ र चितवन जिल्लाको सीमानामा पर्ने मौवाखोलाको…
सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण
बिर्तामोड, साउन ९ : पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।सशस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा पुष्टि भएको…
खुला बिक्री, फितलो कानुन, ढिलो न्याय, प्रेमभन्दा मनोरोग
काठमाडौँ, साउन ८ : ‘औषधि किन्न डाक्टरको सिफारिस पुर्जी चाहिने तर एसिड निर्धक्क जसरी जहाँ पनि किन्न पाइने । यो नै एसिड आक्रमण निरन्तर हुने आधार हो’ अभियन्ता उज्वलविक्रम थापा भन्नुहुन्छ…
वीरगञ्जमा शनिबारदेखि अनिश्चितकालीन निषेधाज्ञा
वीरगञ्ज, साउन ९ : जिल्ला सुरक्षा समिति र सर्वदलीय बैठकले पछिल्लो केही दिनयतादेखि वीरगञ्जमा कोरोना सङ्क्रमण बढिरहेकाले सङ्क्रमण फैलिन नदिन शनिबार बिहान ५.०० बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।…
संक्रमण फैलिएको आशङ्कामा प्रदेश प्रहरी कार्यालयमा आउजाउ बन्द
विराटनगर, साउन ९ : प्रदेश १ प्रहरी कार्यालय, विराटनगर रानीलाई क्वारेन्टीनमा परिणत गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण प्रहरी नायब महानिरीक्षक (डिआईजी) कार्यालयमा बाहिर र भित्रको आउजाउ बन्द…
इनरुवा बजारममा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय
विराटनगर, साउन ९ : सुनसरीको इनरुवा नगरपालिका क्षेत्रको बजार पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको छ । जिल्लास्थित संयुक्त कोरोना रोकथाम नियन्त्रण समिति (डीसीएमसी) ले अत्यवाश्यक सेवा बाहेक सबै क्षेत्र…
लोकप्रिय
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
माघ ०९, २०८१
महाराष्ट्रमा रेल दुर्घटना, १२ जनाको ज्यान गयो
माघ ०९, २०८१