समाचार
मानसिक तनावका कारण आत्महत्या बढ्यो
काठमाडौँ, साउन १० : विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११…
जापान जानेलाई सचेत रहन आग्रह
काठमाडौँ, साउन १० : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा रोजगारी खुलेको विषयमा सचेत रहन आग्रह गरेको छ । जापानमा रोजगारीका लागि पठाइदिने कुरा सुनिश्चित भइसकेको भन्दै कतिपय भाषा प्रशिक्षण,…
गोसाइँकुण्ड मेला स्थगित
रसुवा, साउन १० : जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने…
आफैँले पड्काएको बन्दुकले गाईघाटमा एकजनाकाे मृत्यु
गाईघाट, साउन १० : आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा शुक्रबर राति एक जनाको मृत्यु भएको छ । जिल्लाको लिमचुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका ६० वर्षीय विद्याराज राईको शुक्रबार…
नागकाे पूजा गरी नागपञ्मी मनाइँदै
काठमाडौँ, साउन १० : साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी…
कर्णालीका छ हजार छोरीको बैङ्क खाता
सुर्खेत, साउन १० : कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैङ्क खाता छोरीको : सुुरक्षा जीवनभरिको’ कार्यक्रममार्फत छ हजार छोरीको बैङ्क खाता खोलिएको छ । प्रदेश सरकारले…
पहिरो क्षेत्रमा जोखिम मोलेर बस्छन् जम्बुबासी
सिन्धुपाल्चोक, साउन १० : बाढी र पहिरोको उच्च जोखिमा परेको बाह्बिसे नगरपािलका ५ जम्बु, शिरिेशे, खाग्दलका तीन दर्जन बढी घरका स्थानीयहरु अहिले पनि उक्त जोखिम क्षेत्रमा नै बस्दै आएका छन् ।…
विद्यालयको क्वारेन्टिन खाली गरिँदै
चितवन, साउन १० : पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाएका क्वारेन्टिन हटाउन थालिएको खैरहनी…
मेची अस्पताल भद्रपुरमा आधुनिक पिसिआर मेसिन
दमक, साउन १० : झापामा दिनप्रतिदिन कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोना जाँचका लागि मेची अस्पताल भद्रपुरमा आधुनिक पिसिआर मेसिन आइपुगेको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले शुक्रबार अपरान्ह…
‘जोखिम सतर्कतासँगै आर्थिक गतिविधि’
काठमाडौँ, साउन १० : अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै आर्थिक तथा व्यावसायिक क्रियाकलाप तीव्र बनाएर पुरानै अवस्थामा पु¥याइने बताउनुभयो । उहाँले…
लोकप्रिय
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
माघ ०९, २०८१
महाराष्ट्रमा रेल दुर्घटना, १२ जनाको ज्यान गयो
माघ ०९, २०८१