समाचार
भदौ १५ देखि नियमित पठनपाठनको तयारी
काठमाडौँ, साउन १२ : आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो…
व्यापार घाटा दुई खर्बले घट्यो
काठमाडौँ, साउन १२ : कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को व्यापार…
तार, सिलिन्डर र पाइपमा गुणस्तर चिह्न अनिवार्य
काठमाडौँ, साउन १२ : सरकारले हाउस वाइरिङ तार, ग्यास सिलिन्डरमा जोडिने पाइप, जस्तापाताले अबदेखि अनिवार्य रूपमा नेपाल गुणस्तर (एनएस) चिह्न लिनुपर्ने भएको छ । यी वस्तुले आम नागरिकको जीउ ज्यानसँग…
सरिता गिरीलाई हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश भएन
काठमडौँ, साउन ११ : सरिता गिरीले आफूलाई जनता समाजवादी पार्टीले सांसद पदबाट हटाउने निर्णय रोक्ने सर्वोच्च अदालतमा दिएको उजुरीमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन नपर्ने आदेश गरेको छ । नेपालमा नयाँ…
एक घर एक परीक्षणअन्तर्गत मास टेस्टिङका लागि स्वाब सङ्कलन
वीरगञ्ज, साउन ११ : पछिल्लो समयमा वीरगञ्ज महानगरपालिकाभित्र कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि महानगरपालिकाल नारायणी अस्पताल र स्थानीय प्रशासनको सहकार्यमा मास टेस्टिङका लागि आइतबारदेखि स्वाब सङ्कलन गर्ने कार्य सुरु गरेको छ ।…
पार्टीबाट नेता निष्कासन गर्नु दुर्भाग्य : कोइराला
काठमाडौँ, साउन ११ : नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीका तीनजना नेतालाई बिना आधार पार्टीबाट निष्कासन गरिनु ‘दुर्भाग्यपूर्ण’ भएको बताउनुभएको छ । काँग्रेस केन्द्रीय अनुशासन समितिले शनिबार पार्टीका तीनजना नेतालाई कारबाही…
म दोषी भए सजाय भोग्न तयार छु : पूर्वसञ्चार मन्त्री
काभ्रे, साउन ११ : पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कानूनी व्यवस्थाभन्दा माथि कोही व्यक्ति हुन नसक्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउनुभएको छ…
निर्मला हत्या प्रकरणका दुई वर्ष, नतिजा शून्य
महेन्द्रनगर, साउन ११ : कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन…
थप १३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८ हजार ६१३ पुग्यो
काठमाडौं, साउन ११ : नेपालमा कोभिड–१९ का १३० नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा १३० जना नयाँ सङ्क्रमित पुष्टि भएसँगै कुल सङ्क्रमितको संख्या १८ हजार ६१३ पुगेको…
रञ्जन कोइरालाको मुद्दामा सर्वोच्चद्वारा पुनरावलोकनको अनुमति
काठमाडौँ, साउन ११ : पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन निवेदनको सुनुवाईमा सो मुद्दा अगाडि बढाउन निस्सा प्रदान गरिएको…
लोकप्रिय
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
माघ ०९, २०८१
महाराष्ट्रमा रेल दुर्घटना, १२ जनाको ज्यान गयो
माघ ०९, २०८१