समाचार

लकडाउनले विद्युतीय कारोवार दोब्बर बढ्यो

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको ‘लकडाउन’को समयमा विद्युतीय कारोवार गर्नेक्रम बढेर गएको पाइएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडका अनुसार लकडाउनको दोस्रो सातामा रु…

कोरोना संक्रमणको त्रासले बिस्केट जात्रा सुनसान

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : आजको दिन हरेक वर्ष पाँचतले र भैरवनाथ मन्दिर अगाडिको टौमढीमा हजारौँ मानिसको घुइँचो हुन्थ्यो । भैरवनाथका पुजारी भैल नाइके परम्परागत तान्त्रिक पूजाआजामा व्यस्त हुन्थे । गुठी…

कैलाली र कञ्चनपुरमा संकलित ६६ नमुनाको रिपोर्ट नेगेटिभ

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुना परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिपोर्ट नेगेटिभ आएको छ । धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि…

भोक्राहा नरसिंह गापामा जनसंख्या भन्दा बढी राहत लिने, राहत वितरण अन्यौल

 चैत २७, २०७६

इनरुवा, चैत २७ : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा वडास्तरबाट गरिएको लगत संकलनलाई लिएर असमञ्जस्यताको अवस्था सिर्जना हुन पुगेको छ । गाउँपालिकाले यतिका दिन सम्म राहत वितरण नगरेको भनी सर्वसाधारणले आलोचना गरिरहँदा…

एनएमबी बैंकद्वारा १०० थान पिपिई सहयोग

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : एनएमबी बैंक शाखा सुर्खेतले चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) १०० थान कर्णाली प्रदेश सरकारलाई सहयोग गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमार्फत सामाजिक…

स्वास्थ्यकर्मीको मनोबल बढाउन आग्रह

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : नेपाल बार एशोसिएशनले कोरोना भाइरस परीक्षण र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री एवं सुरक्षा उपकरणको व्यवस्था मिलाइ स्वास्थ्यकर्मीको मनोबल बढाउन आग्रह गरेको छ…

प्रा. डा. सुवेदीलाई हल विश्‍वाविद्यालयको महाविद्यावारिधि

 चैत २७, २०७६

लन्डन, चैत २७ : प्रा. सूर्यप्रसाद सुवेदीलाई बेलायतको प्रतिष्ठित हल विश्वविद्यालयले प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने निर्णय गरेको छ । उनले प्राज्ञिक क्षेत्र र खासगरी अन्तर्राष्ट्रिय कानुन र मानव…

प्रसूति सेवामा कुनै समस्या छैन : भरतपुर अस्पताल

 चैत २७, २०७६

चितवन, २७ चैत : भरतपुर अस्पतालमा प्रसति सेवा निःशुल्क रहेको छ । तर त्यही सेवाका लागि निजी अस्पतालमा चर्को शुल्क असुल्ने गरिन्छ । अहिले भरतपुर अस्पतालमा कोभिड–१९ को जोखिमको त्रास देखाएर…

कोरोना संक्रमितलाई आत्मबल बढाएर उपचारमा रहन मुख्यमन्त्रीको आग्रह

 चैत २७, २०७६

चिप्लेढुङ्गा, चैत २७ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको धौलागिरि अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको स्वास्थ्यवस्था बुझ्नुभएको छ । मुख्यमन्त्री गुरुङले आज बिहान टेलिफोनमार्फत कुराकानी गरेर उनको स्वास्थावस्थाका बारेमा…

परिषद्ले स्वयंसेवक युवा परिचालन गर्ने

 चैत २७, २०७६

काठमाडौँ, २७ चैत : राष्ट्रिय युवा परिषद्ले कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सचेतना जगाउन युवा परिचालन गर्ने भएको छ । वडा, नगर, प्रदेश र सङ्घीयस्तरमा गठित युवा क्लब सञ्जालमा आबद्ध…