समाचार

नेपालगन्जमा प्रहरीको गाडीमा ढुंगामुडा, प्रहरी र स्थानीय व्यापारीबीच झडप

 बैशाख २३, २०७७

नेपालगन्ज, वैशाख २३ : निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार…

गौतम संघीय संसदको महासचिवमा नियुक्त

 बैशाख २३, २०७७

काठमाडौं, वैशाख २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार डा. भरतराज गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गर्नुभएको छ । गौतम कास्की जिल्लाको लामाचौर – ५ निवासी हुनुहुन्छ । प्रतिनिधिसभाका अध्यक्ष…

भारतीय नागरिक नेपाल छिर्न खोजेपछि झापामा तनाव

 बैशाख २३, २०७७

दमक, वैशाख २३ : झापा गाँउपालिकाको सिमा क्षेत्रमा भारतीय नागरिकहरुले नेपाल प्रवेश गर्न नपाएपछि नेपाली सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेपछि त्यहाँको सुरक्षा ब्यवस्था कडा पार्नका साथै थप शशस्त्र प्रहरी परिचालन भएको बताईएको…

पौने तीन अर्बको औषधि आयात

 बैशाख २३, २०७७

काठमाडौँ, वैशाख २३ : लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब रु पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको…

विष्फोटक पदार्थसहित चन्द समूहका इन्चार्ज र कार्यकर्ता पक्राउ

 बैशाख २३, २०७७

पशुपतिनगर, वैशाख २३ : इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको…

महोत्तरीमा १२ जनाको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि

 बैशाख २३, २०७७

भद्रपुर, वैशाख २३ : महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७…

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

 बैशाख २३, २०७७

लण्डन, वैशाख २३ : बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उहाँलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि…

रानीपोखरीको पुनःनिर्माण सुचारु

 बैशाख २३, २०७७

काठमाडौँ, वैशाख २३ : पुरातात्त्विक तथा धार्मिक सम्पदा रानीपोखरीको पुनःनिर्माण सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रणका क्रममा बन्दाबन्दी लागू गरिएसँंगै पुनःनिर्माण कार्य रोकिएको थियो । राष्ट्रिय पुनःनिर्माण…

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

 बैशाख २३, २०७७

कैलाली, वैशाख २३ : बझाङको केदारस्यु गाउँपालिका–२ की ३३ वर्षीया एक सुत्केरी महिलाको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बझाङ जिल्ला अस्पतालमा यही वैशाख १२ गते शल्यक्रिया गरी प्रसूति भएकी जानकीदेवी…

कृषिलाई सहज बनाऊ : आयोग

 बैशाख २३, २०७७

काठमाडौँ, वैशाख २३ : राष्ट्रिय मानव अधिकार आयोगले बन्दाबन्दीका कारण कृषि पेसा तथा व्यावसायी सञ्चालनलाई सहज बनाइदिन सरकारलाई ध्यानाकर्षण गराएको छ । बन्दाबन्दीपछि किसानको जीविकोपार्जन, कृषि उत्पादन तथा नागरिकको खाद्यसम्बन्धी हक…