समाचार

‘रमाइलो पढाइ’ मोबाइल एप सञ्चालन

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पु-याउन…

दुईजना कोरोना संक्रमित नारायणी अस्पतालको आइसोलेसनबाट भागे

 बैशाख ३१, २०७७

वीरगन्ज, वैशाख ३१ : नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुईजना कोभिड संक्रमित बुधबार दिउँसो फरार भएका छन् । शौचालय गएका दुवैजना फरार भागेका हुन् । दुबैजनामा मंगलबार कोभिड १९…

कोरोना संक्रमित महिला डिस्चार्ज, चितवन कोरोना मुक्त जिल्ला

 बैशाख ३१, २०७७

चितवन, वैशाख ३१ : कोरोना संक्रमित चितवनकी ज्येष्ठ नागरिक महिला २७ दिनको अस्पताल बसाइपछि निको भएर डिस्चार्ज हुनु भएको छ । पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) संक्रमित ६३…

सीमा सुरक्षा पोस्ट स्थापना गर्न दार्चुलाको छाङरु पुग्यो शसस्त्र प्रहरीको टोली

 बैशाख ३१, २०७७

दार्चुला, वैशाख ३१ : कालापानी क्षेत्रकाे सीमा सुरक्षााका लागि छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । गत मंसिर महिनामा नेपाल सरकारले गरेको निर्णयअनुसार व्यास गाउँपालिका–१…

प्रधानमन्त्रीले बोलाउनुभयो सर्वदलीय बैठक

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठकको बोलाउनुभएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले  ट्वीटरमा प्रधानमन्त्री ओलीले बैठक बोलाउनुभएको…

नेप्सेको ओरालो यात्रा कायमै

 बैशाख ३१, २०७७

काठमाडौं, वैशाख ३० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको…

महेन्द्रनगरबाट आएकी थिइन् मच्छेगाउँकी संक्रमित

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : मंगलबार कोरोना संक्रमण पुष्टि भएकी काठमाडौं मच्छेगाउँकी महिला केही दिनअघि मात्रै कञ्‍चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको छ । सशस्त्र प्रहरी हवल्दारकी श्रीमती उनी तीन-चार दिन अघि महेन्द्रनगरबाट…

पूर्वमन्त्री रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना…

क्वारेन्टाइनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता

 बैशाख ३१, २०७७

राँझा, वैशाख ३१ : सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका कोरोना सङ्क्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३…

कालापानी क्षेत्रमा जाने सशस्त्रको टोली प्रस्थान

 बैशाख ३१, २०७७

दार्चुला, वैशाख ३१ : भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्न आज बिहान सशस्त्र प्रहरीको टोली काठमान्डौँबाट दार्चुला प्रस्थान गरेको छ…