समाचार

८ जना डिस्चार्ज, ६ संक्रमित थपिए

 जेठ ०७, २०७७

मोरङ जेठ ७ : कोरोना भाइरस (कोभिड १९)को सफल उपचारपछि बुधबार विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना घर फर्किएका छन् । उदयपुरको भुल्के मस्जिदमा फेला परेका पहिलो…

उपत्यकामा १९ काेराेना संक्रमित, प्रहरी जवानमा संक्रमण भएपछि कालीमाटी सिल

 जेठ ०७, २०७७

काठमाडौँ, जेठ ७ : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) र जवानमा कोरोना भाइरस संक्रमण देखापरेपछि बुधवार विहानबाट कालिमाटीक्षेत्र सिल गरिएको छ । त्यस्तैं, मैतिदेवी बस्दै आएका जुम्ल्याहा…

धनकुटामा स्टाफ नर्ससहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ ०७, २०७७

धनकुटा, जेठ ७ : धनकुटाका थप पाँच जना गरी ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।जिल्ला अस्पताल धनकुटामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमा नोवल कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि…

बन्दाबन्दीमा १०० किमी सडक कालोपत्र, आठ पुल सम्पन्न

 जेठ ०७, २०७७

काठमाडौँ, जेठ ७ : सरकारले जारी राखेको बन्दाबन्दीको अवधिमा १०० किलोमिटर सडक कालोपत्र र आठ पुल सम्पन्न भएको छ । बन्दाबन्दीका समयमा पनि विकास निर्माणलाई नरोक्ने मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा…

ललितपुरका सबै पालिकाले शुरु गरे कोभिड–१९ परीक्षण

 जेठ ०७, २०७७

ललितपुर, जेठ ७ : काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित व्यक्ति भेटिन थालेसँगै लालितपुरका ६ वटै स्थानीय तहमा कोरोना भाइरसको परीक्षण शुरु गरेका छन् । स्थानीय तहले स्वास्थ्य, सरसफाइ, सुरक्षा तथा राहत…

गोकर्णेश्वरमा भेटिए पहिलो कोरोना संक्रमित

 जेठ ०७, २०७७

काठमाडौँ, जेठ ७ : गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा…

चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ, पिसीआर परीक्षण गरिँदै

 जेठ ०७, २०७७

काठमाडौं, जेठ ७ : चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा…

प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको निरीक्षण

 जेठ ०७, २०७७

काठमाडौँ, जेठ ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित कोभिड - १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को भ्रमण गर्नुभएको छ । छाउनी पुग्नुभएका प्रधानमन्त्रीलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक…

नेपाल विशेष सेवा विधेयक सर्वसम्मतिले पारित

 जेठ ०७, २०७७

काठमाडौँ, जेठ ७ : राष्ट्रियसभाको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त…

कोसी अस्पतालमा उपचाररत आठ ८ कोरोना संक्रमित डिस्चार्ज

 जेठ ०७, २०७७

विराटनगर, जेठ ७ : विराटनगरस्थित कोसी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत आठ जनाले कोरोना परास्त गर्नुभएको छ । उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिकसहित भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना…