समाचार

संविधान दोस्रो संशोधन विधेयक नेपालपत्रमा प्रकाशित

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १६ : सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधयेक २०७७ नेपाल राजपत्रमा प्रकाशित गरेको छ । नेपालको संविधानअनुसार, सर्वसाधारणको जानकारीका लागि उक्त विधेयक आइतबार नै नेपालपत्रमा प्रकाशित गरिएको हो…

बजेट कार्यान्वयन गर्ने निकाय सक्रिय बनाउन जोड

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १९ : राष्ट्रियसभाको आजको बैठकमा सांसदले कोभिड–१९ को संक्रमणका कारण विश्व अर्थतन्त्र नै संकटमा परेका सन्दर्भमा आर्थिक वर्ष २०७७-०७८ को बजेट समय सान्र्दभिक भएको जनाउनुभएको छ । सभाको…

२३५ यात्रु बोकेर फर्कियो कोरियन एयर

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १९ : बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको…

उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम : अध्ययन

 जेठ १९, २०७७

वासिङ्टन , जेठ १९ : उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री…

मेलम्ची आयोजनाको जग्गा अतिक्रमित

 जेठ १९, २०७७

मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन अधिग्रहण गरिएको जग्गा अतिक्रमण हुन थाले पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलबाट थोक वितरण प्रणालीका लागि पाइप बिच्छ्याउन…

भोलिदेखि मौसम क्रमिक सुधार हुँदै जाने

 जेठ १९, २०७७

काठमाडौं, जेठ १९ : पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले…

भक्तपुरमा आइसोलेशनदेखि शव व्यवस्थापनसम्मको तयारी

 जेठ १९, २०७७

भक्तपुर, जेठ १९ : सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेसँगै भक्तपुरमा कोभिड–१९ विरुद्ध लड्न विभिन्न योजनाका साथ तयारी शुरु गरिएको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना…

माग पूरा नभएको भन्दै त्रिविका आंशिक प्राध्यापकले गरे नपढाउने निर्णय

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १९ : त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरूले आफूहरूले पढाएको पारिश्रमिक नपाएको भन्दै आइतबारदेखि विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । लामो समयदेखि पारिश्रमिक नपाएको तथा बन्दाबन्दीको समयावधिको शैक्षिक…

मलेसियाबाट नेपाली श्रमिक फर्काइने

 जेठ १९, २०७७

काठमाडौँ, जेठ १९ : मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश…

नवलपरासी पूर्वमा थप ३ जनामा कोरोना संक्रमण

 जेठ १९, २०७७

पोखरा, जेठ १९ : गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २७ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार…