समाचार

कोरोना सङ्क्रमणबाट कर्णालीमा तीनको मृत्यु

 जेठ २४, २०७७

सुर्खेत, जेठ २४ : कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने…

कोभिड–१९ को असर कम गर्न दिगो अर्थतन्त्र विकासमा जोड

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदले कोभिड–१९ बाट आक्रान्त भएको मुलुकको अर्थतन्त्रको विकासमा ध्यान दिन आग्रह गर्नुभएको छ ।…

नगरपालिकाले बनायो वाइफाइ, टेलिभिजन र बीमा सुविधासहितको क्वारेन्टाइन

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाको क्वारेन्टाइनमा १४ दिन बस्दाको समय बितेको विनोद तामाङ (नाम परिवर्तन)ले पत्तै पाउनुभएन । मण्डन देउपुर नगरपालिकाले महादेव प्राथमिक विद्यालयमा सञ्चालन गरेको क्वारेनटाइनमा बस्दा…

स्याङ्जाका १० संक्रमित भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए

 जेठ २४, २०७७

स्याङ्जा, जेठ २४ : कोरोनाको महामारी फैलिरहदाँ स्याङ्जामा एकै पटक १० जना कोरोना सङ्क्रमित थपिएका छन् । यहाँको वालिङ नगरपालिका घर भई पालिकाकै क्वारेन्टाइनमा आठ जना र हरिनास गाँउपालिकाका घर…

सामुदायिक विद्यालय सुधारको जिम्मेवारी निजीलाई नदिन आग्रह

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने व्यवस्था हटाउन माग गरेको छ ।…

बन्दाबन्दीको स्वरूप बदल्न सुझाव

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : लामो समयको बन्दाबन्दीका कारण काम गरेर खानुपर्ने वर्ग भोकै रहने अवस्था सिर्जना हुनसक्ने भन्दै राष्ट्रिय सभाका सदस्यहरूले यसको स्वरूप बदल्न सरकारलाई सुझाव दिएका छन् । शुक्रबार बसेको राष्ट्रिय…

चन्द्रग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक समिति

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ । जल, अन्तरक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन् । ज्येष्ठ…

म्यान्माबाट आएकालाई आजै ‘होम क्वारेन्टिन’मा

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : म्यान्माबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टिनमा पठाएको छ । बिहान ११ः०० बजे काठमाडौँ आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा…

भौतिक दूरी कायम गर्दै सर्लाहीका हाटबजार खुला गर्ने निर्णय

 जेठ २३, २०७७

सर्लाही, जेठ २३ : लकडाउनले दुई महिनाभन्दा बढी समयदेखि बन्द रहेका सर्लाहीका हाटबजार भौतिक दूरी कायम गरी खुला गर्ने निर्णय भएको छ । शुक्रबार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भिडभाड…

बन्दाबन्दीको सदुपयोग : काठमाडौँका सडक मर्मत सम्पन्न

 जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौँ जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि सरकारले बन्दाबन्दी गरे…