समाचार

संविधान (दोस्रो संशोधन) विधेयक पारित गर्न मत विभाजन शुरु

 जेठ ३१, २०७७

काठमाडौं, जेठ ३१ : संसदबाट नेपालको संविधान (दोस्रो संसोधन ) विधेयक २०७७ पारित गर्न प्रस्ताव माथि मत विभाजन शुरू भएकाे  छ ।   यस अघि कानुन न्याय तथा संसदीय मामिला मन्त्री…

संविधान संशोधनमा साना दलको समर्थन

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विभिन्न साना दलले समर्थन जनाएका छन् । सभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले संविधान…

कर्णालीमा ७० जना सङ्क्रमित थपिए, कुल सङ्ख्या ९१६ पुग्यो

 जेठ ३१, २०७७

सुर्खेत, जेठ ३१ : कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९१६ पुगेको छ । शनिबार थप ७० जना कोरोना सङ्क्रमित भेटिएसँगै कर्णालीमा सङ्क्रमितको सङ्ख्या ९१६ पुगेको हो । सामाजिक विकास मन्त्रालय,…

कैलालीका सीमामा थप पाँच बीओपी स्थापना

 जेठ ३१, २०७७

धनगढी, जेठ ३१ : सुरक्षाको दृष्टिकोणले संवेदनशील सूचीमा रहेको कैलालीमा थप पाँच वटा सीमा सुरक्षा चौकी (बीओपी) स्थापना गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था अझै मजबुत बनाउने उद्देश्यका साथ…

रौतहटमा थप ४४ जनामा कोरोना पुष्टि

 जेठ ३१, २०७७

रौतहट, जेठ ३१ : रौतहटमा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । दुई सातायता विभिन्न कामले भारत गएका नेपाली स्वदेश फिर्ता भएसँगै यस जिल्लामा सङ्क्रमितको सङ्ख्यामा ह्वातै वृद्धि भएको छ…

सांसद गिरीको संशोधन प्रस्ताव प्रस्तुत गर्न अस्वीकृत

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत…

नेपाल-भारतबीच अत्यन्त घनिष्ठ सम्बन्ध थियो र रहिरनेछ : भारतीय सेना प्रमुख

 जेठ ३१, २०७७

नयाँदिल्ली, : भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहेने बताएका छन् ।भारतले लिपुलेक क्षेत्रमा एकतर्फी ढंगले गरेको सडक निर्माणको विरोध नेपालले विदेशीको…

संविधान संशोधन विधेयकमाथि सांसद गिरीको संशोधन प्रस्ताव सभामुखद्वारा खारेज

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : संविधान संशोधन विधेयकमाथि समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरिदिएका छन् । शनिबारको प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्नु पहिला सभामुखले…

नक्शा पारितपछि कूटनीतिक पहल तीव्र बनाऊ : काँग्रेस

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : नेपाली काँग्रेसले नयाँ अद्यावधिक नक्शा संविधानको अनुसूची–३ मा समाविष्ट भएपछि कालापानी क्षेत्रमा नेपालको निर्बाध हक स्थापित गर्नका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ…

सबै सङक्रमित निको भएपछि हट स्पट बनेको नरैनापुर कोरोनामुक्त

 जेठ ३१, २०७७

नेपालगञ्ज, जेठ ३० : केही दिनअघि कोरोनाको हट स्पट बनेको बाँकेको नरैनापुर गाउँपालिकाका सबै सङ्क्रमित निको भएर घर फर्किएका छन् । सबै सङ्क्रमित निको भएर घर फर्किएपछि पालिका कोरोनामुक्त बनेको छ…