समाचार

प्रतिनिधिसभा बैठक: तीन विधेयक पारित

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक–२०७७, राष्ट्र ऋण उठाउने विधेयक–२०७७ र ऋण तथा जमानत (चौबीसौँ सशोधन) विधेयक बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा सदनसमक्ष…

दुईपाङग्रेमा चालक मात्र निर्णय सच्चियो

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : सार्वजनिक यातायात र भाडाका सवारी साधनहरू अर्को निर्णय नभएसम्म सञ्चालन हुने छैन्न । निजी सवारी साधनहरू भने सोमबारबाट जोर–बिजोर लागु हुनेछ । सरकारले कार–जीपमा चालकसहित तीन…

केही स्थानमा भारी वर्षाको सम्भावना

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १…

‘पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण’

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : सांसदहरुले शान्ति सुरक्षालाई चुस्त बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले यही जेठ २७ गते…

राष्ट्रियसभामा नेपालको संविधान संशाेधन विधेयक टेबुल

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ टेबुल गर्नुभएको…

राष्ट्रियतामा ऐतिहासिक एकता

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएको छ । नेपालको राजनीतिक नक्सा अद्यावधिक गर्नेसहितको सो विधेयकमाथि शनिबार दफावार छलफल भएपछि निर्णयार्थ पेस गरिएको थियो…

गुल्मीमा कोरोना संक्रमितको मृत्यु

 जेठ ३२, २०७७

तम्घास, जेठ ३२ : गुल्मीमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । रेसुंगा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पुरुषको शनिबार राती १० बजे मृत्यु…

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ

 जेठ ३२, २०७७

काठमाडौँ, जेठ ३२ : कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा…

प्रतिनिधिसभाले पारित गरेको विधेयक आइतबार राष्ट्रिय सभामा पेस हुने

 जेठ ३१, २०७७

काठमाडाैं, जेठ ३१ : भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि सोहीअनुसार संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिमार्जन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको…

स्वस्फूर्त रुपमा देशभर दीपावली

 जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा आज देशभर दीप प्रज्वलन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले दुई तिहाइभन्दा…