समाचार

अर्घाखाँचीको मालारानीमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते

 चैत २३, २०८१

अर्घाखाँची, २४ चैत : अर्घाखाँचीको मालारानीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । मालारानी गाउँपालिकाल–३ लुटिपोखरी–खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च…

राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवं दर्शन गर्नुभएको छ । चैत्र शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले…

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

फस्टाउँदै बुर्तिबाङको पर्यटन व्यवसाय

 चैत २३, २०८१

गलकोट (बागलुङ), २४ चैत : जिल्लाको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार । व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६…

यो आर्थिक क्रान्ति हो, सजिलो छैन तर हामी जित्छौं: राष्ट्रपति ट्रम्प

 चैत २२, २०८१

वासिङ्टन, २३ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार विश्वका विभिन्न मुलुकमाथि लगाएको करमा दोब्बर गर्दै अमेरिकीहरुलाई आगामी दिनमा केही पीडा भोग्नुपरे पनि दीर्घकालका लागि ऐतिहासिक लगानी र समृद्धिको प्रतिवद्धता…

अमेरिकी करको प्रभाब कम गर्न बङ्गलादेशी सरकार र व्यवसायीबीच छलफल आह्वान

 चैत २२, २०८१

ढाका, २३ चैत : विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक राष्ट्र बङ्गलादेशका टेक्सटाइल व्यवसायसँग सम्वद्ध नेताहरूले अमेरिकी करले प्रमुख उद्योगका लागि ‘ठूलो धक्का’ भएको बताएपछि बङ्गलादेशका अन्तरिम नेताले शनिबार आपतकालीन बैठक…

राष्ट्रिय खुला टी-२० क्रिकेटः स्याङ्जा र काठमाडौँको विजयी सुरुआत

 चैत २२, २०८१

कास्की, २३ चैत : पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी-२० खुला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी…

मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल

 चैत २२, २०८१

काठमाडौँ, २३ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्तिका कार्यक्रमसहित भूमि सुधार गर्नुपर्ने बताउनुभएको छ । काँडाघरीस्थित किन्डल…

हराउँदै चैते दसैँ मेलाको मौलिकता

 चैत २२, २०८१

गलकोट (बागलुङ), २२ चैत : ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ बजार मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा’ चैते दसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र र…