समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २० फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा…
बीआरआई अनुदान होइन : चीन
परनिर्भरता हटाउन बीआरआईको ऋण भएपनि लिनुपर्ने : कोइराला साझाखबर प्रतिनिधिबेइजिङ (चीन), १९ फागुन : चीन भ्रमणमा रहेको नेपाली काङ्ग्रेसको प्रतिनिधि मण्डलसँग चीनले बीआरआई परियोजनाबारे छलफल गरेको छ । छलफलमा चीनले भनेको छ, 'बीआरआई परियोजना अनुदान होइन ।' बेइजिङमा भएको भेटवार्तामा…
गोरखामा माइक्रोबस दुर्घटना : एकको मृत्यु, १४ जना घाइते
सुलीकोट, १९ फागुन : गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ भने १४ जना घाइते भएका छन् । जिल्लाको शहिद लखन गाउँपालिका–३ कान्टानरमा मनकामनादेखि आँबुखैरेनीतर्फ आउँदै गरेको वान…
‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित
काठमाडौँ, १९ फागुन : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)…
सानो लापरवाहीका कारण ठूलो आगलागी, बर्सेनि अर्बौको क्षति
काठमाडौं, १८ फागुन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यो वर्ष वैशाखदेखि फागुन १८ गतेसम्म तीन हजार ९९२ वटा आगलागी तथा डढेलोका घटना भएका छन् ।…
युक्रेनलाई मिसाइल किन्न १.६ अर्ब पाउन्ड दिने बेलायती प्रधानमन्त्रीको घोषणा
काठमाडौँ, १९ फागुन : एक दर्जनभन्दा बढी पश्चिमी नेताहरूको सहभागितामा मध्य लन्डनमा रहेको ल्यान्कास्टर हाउसमा रक्षा शिखर सम्मेलन सम्पन्न भएको छ । बेलायती प्रधानमन्त्री केयर स्टारमरद्वारा आयोजित यो बैठक एक…
सीमित भयो दुर्गमको उडान
काठमाडौँ, १९ फागुन : आन्तरिक उडानमा रहेका साना जहाज एकपछि अर्को गरी भूमिस्थ (ग्राउन्डेड) हुँदै गएपछि दुर्गम क्षेत्रको उडान सीमित हुँदै गएको छ । आन्तरिकतर्फ दुर्गमतर्फ उड्दै आएका नेपाल वायु…
ट्राफिक प्रहरी तयार पार्दै कामनपा
काठमाडौँ, १९ फागुन : काठमाडौँ महानगरपालिकाले १८० जना ट्राफिक प्रहरी तयार गर्दै छ । त्यसका लागि महानगरले आइतबारदेखि राष्ट्रिय सभा गृहमा तालिम सुरु गरेको छ । तालिमको शुभारम्भ गर्दै काठमाडौँ…
१५ वर्षभन्दा पुराना सवारी साधनलाई इन्धन नदिने
काठमाडौँ, १९ फागुन : भारतको दिल्ली राज्यको नयाँ सरकारले १५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई अप्रिल १ देखि इन्धन नदिने बताएको छ । दिल्लीका वातावरण मन्त्री मन्जिन्दर सिंह सिरसाले त्यस्ता सवारी…
गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन
काठमाडौँ, १९ फागुन : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको…
लोकप्रिय
चीनको ग्वान्जाओमा होली पर्वको रौनक
फागुन २९, २०८१
सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्याली
चैत ०१, २०८१
वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)
फागुन २९, २०८१
यी १० कारणले नेपालमा राजसंस्था फर्किँदैन
फागुन २८, २०८१