समाचार

दाङका किसान खेतीमा यन्त्रको प्रयोग बढाउँदै

 चैत २३, २०८१

देउखुरी (दाङ), २४ चैत : यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका…

अमेरिकामा आँधीका कारण १६ जनाको मृत्यु

 चैत २३, २०८१

वासिङ्टन, २४ चैत : संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको…

नेतन्याहू र ट्रम्पबिच सोमबार भेटवार्ता हुने

 चैत २३, २०८१

जेरूसेलम, २४ चैत : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले शनिबार जनाएको छ । इजरायली…

देशैभर वायु प्रदूषण : सावधानी अपनाउन चिकित्सकको आग्रह

 चैत २३, २०८१

चितवन, २४ चैत : देशैभरको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ । वनमा लागेको डढेलो, कृषकहरुले खेतबारीमा सङ्कलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले…

अमेरिकी जवाफ ‘कमजोर’ भएको जेलेन्स्कीको भनाइ

 चैत २३, २०८१

किएभ, २४ चैत : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको क्षेप्यास्त्र आक्रमणमा नौ बालबालिकासहित १८ जनाको मृत्यु हुनुमा रुसको आलोचना गर्न कञ्जुसाईँ गरेको भन्दै अमेरिकी दूतावासको आलोचना गर्नुभएको छ…

शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले सरकारको ध्यानाकर्षण…

सात समूहलाई सगरमाथा आरोहणको अनुमति

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७…

जनकपुरमा आज रामनवमी महोत्सव

 चैत २३, २०८१

महेन्द्रनगर (धनुषा), २४ चैत : सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत्रशुक्ल नवमी तिथिमा भएको स्मरणमा आज रामनवमी पर्व विशेष उत्साहका…

नेपाललाई जितका लागि १६९ रनको लक्ष्य

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले जितका लागि १६९ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू–१९ ले निर्धारित ५०…

म्यानमारमा एक हप्तामा ८१ परकम्प

 चैत २३, २०८१

याङ्गुन, २४ चैत : म्यानमारमा एक हप्तामा २.८ देखि ७.५ म्याग्निच्यूडका ८१ वटा परकम्प गएको म्यानमारको मौसम विज्ञान तथा जल विज्ञान विभागले जनाएको छ । मार्च २८ को भूकम्पले देशभरका…