समाचार

नयाँ वर्षः पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको चाप

 बैशाख ०१, २०८२

काठमाडौँ, १ वैशाख : विक्रम संवत्अनुसारको नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको छ । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाखौँ भक्तजनको लाम लाग्ने भएकाले…

‘राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन जरुरी’

 बैशाख ०१, २०८२

काठमाडौँ, १ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा जनअधिकारका लागि राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । नयाँ…

दुर्घटनामा चालकको मृत्यु

 बैशाख ०१, २०८२

तानसेन (पाल्पा), १ वैशाख : पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–३ रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर…

जानकी मन्दिरमा भक्तजनको भीड

 बैशाख ०१, २०८२

महेन्द्रनगर (धनुषा), १ वैशाख : नयाँ वर्ष २०८२ का अवसरमा जनकपुरधामको जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ । वर्षको पहिलो दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरू वर्षभर राम्रो होस् भन्ने…

‘लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रेरणा मिलोस्’

 बैशाख ०१, २०८२

मकवानपुर, १ वैशाख : बागमती प्रदेश प्रमुख दीपकप्रसाद बासकोटाले उत्साह र कर्मशीलता बोकेर सबैलाई सभ्य र अनुशासित बनाइ लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । नव…

मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद

 बैशाख ०१, २०८२

मुस्ताङ, १ वैशाख : मुस्ताङमा ठृलो परिमाणमा अवैध शालिग्राम शीला प्रहरीले बरामद गरेको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले विभिन्न समयमा चेक गर्दा ३४…

सुदूरपश्चिममा आज बिसु पर्व मनाईंदै

 बैशाख ०१, २०८२

कञ्चनपुर, १ वैशाख : देवर भाउजूबीचको स्नेह दर्शाउने पर्व बिसु आज सुदूरपश्चिम प्रदेशमा मनाईंदै छ । नयाँ वर्षको पहिलो दिन बिसु पर्व मनाइने गरिन्छ । देवर भाउजूबीच सिस्नुपानी छ्यापेर ख्यालठट्टा…

छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

 बैशाख ०१, २०८२

चितवन १ वैशाख : जिल्लाका छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको सकुहवा प्रसौनी गाउँपालिका–२ बस्ने अन्दाजी २५ वर्षीय…

‘संवत्सर फलका आधारमा विसं २०८२ राम्रो छ’

 बैशाख ०१, २०८२

काठमाडौँ, १ वैशाख : संवत्सर फलका आधारमा विक्रम संवत् २०८२ शुभ रहेकामा ज्योतिषशास्त्रीहरूको एक मत रहेको छ । धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल र सामुदायिक विकास नेपालले यहाँ संयुक्त रूपमा…

चैत मसान्तसम्म २९ प्रतिशत विकास खर्च

 बैशाख ०१, २०८२

काठमाडौँ, १ वैशाख : चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत ३० गतेसम्मको सरकारको पुँजीगत खर्च रु…