समाचार
‘संविधानभन्दा माथि कोही छैन’
काभ्रेपलाञ्चोक, ३१ चैत : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानभन्दा माथि कोही नभएको बताउँदै सबै नागरिक त्यसको परिधिभित्र रहनुपर्नेमा जोड दिनुभएको छ । आज नमोबुद्ध नगरपालिका वडा नं १…
युक्रेनमा रुसी आक्रमण : ३२ को मृत्यु, ८४ जना घाइते
सुमी, युक्रेन, ३१ चैत : युक्रेनको उत्तरपूर्वी सहर सुमीमा आइतबार भएको रूसी मिसाइल आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना बालबालिकासमेत रहेको छ भने ८४ जना…
गाजामा इजरायली आक्रमणमा १० जनाको मृत्यु
गाजा, चैत ३१ (रासस/सिन्ह्वा) : गाजाको केन्द्रीय सहर डिर अल–बलाहमा आइतबार इजरायली हवाई आक्रमण हुँदा कम्तीमा १० जना प्यालेस्टिनी नागरिकको ज्यान गएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ । विभागका…
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
इलाम, ३१ चैत : नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुग्नुभएको छ । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा…
चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई
काठमाडौँ, ३१ चैत : हङकङमा सम्पन्न चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतले हात पारेको छ । आज भएको फाइनलमा नेपाललाई तीन रनले हराउँदै कुवेतले उपाधि हात पारेको हो । कुवेतले…
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ५६ जनाको मृत्यु
पोर्ट सुडान, चैत ३१ (रासस/एएफपी) : सुडानको डारफुर क्षेत्रमा पर्ने उम्म कदादाह सहरमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ० ले शुक्रबार र शनिबार गरी दुई दिन लगातार आक्रमण गर्दा ५६…
नगरकोट भ्रमण वर्ष भोलिदेखि
काठमाडौँ, ३१ चैत : नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रचारप्रसार गर्ने उद्देश्यले भोलिदेखि ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुँदैछ । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा…
नागरिकको स्वास्थ्य उपचारमा सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
लमजुङ, ३१ चैत : नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै प्रकारका रोगको उपचार देश भित्रै गर्नेगरी सरकारले स्वास्थ्य क्षेत्रको सुधार गर्न लागेको बताउनुभएको छ। आइतबार…
लहानमा सलहेश फूलबारी मेलाको रौनक
सिरहा, ३१ चैत : नयाँ वर्षका दिन मात्र फुल्ने सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न लहान नगरपालिकास्थित सलहेश फूलबारीमा मेलाको रौनक छाएको छ । यो फूलबारी नौ बिघा क्षेत्रफलमा…
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
दमौली (तनहुँ), ३१ चैत : नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहाडकी ‘रानी’ नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो…
लोकप्रिय
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
मेटालाई नेपालमा सूचीकृत गराउन पहल
बैशाख ०५, २०८२