समाचार

सुदूरपश्चिममा आज बिसु पर्व मनाईंदै

 बैशाख ०१, २०८२

कञ्चनपुर, १ वैशाख : देवर भाउजूबीचको स्नेह दर्शाउने पर्व बिसु आज सुदूरपश्चिम प्रदेशमा मनाईंदै छ । नयाँ वर्षको पहिलो दिन बिसु पर्व मनाइने गरिन्छ । देवर भाउजूबीच सिस्नुपानी छ्यापेर ख्यालठट्टा…

छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

 बैशाख ०१, २०८२

चितवन १ वैशाख : जिल्लाका छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको सकुहवा प्रसौनी गाउँपालिका–२ बस्ने अन्दाजी २५ वर्षीय…

‘संवत्सर फलका आधारमा विसं २०८२ राम्रो छ’

 बैशाख ०१, २०८२

काठमाडौँ, १ वैशाख : संवत्सर फलका आधारमा विक्रम संवत् २०८२ शुभ रहेकामा ज्योतिषशास्त्रीहरूको एक मत रहेको छ । धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल र सामुदायिक विकास नेपालले यहाँ संयुक्त रूपमा…

चैत मसान्तसम्म २९ प्रतिशत विकास खर्च

 बैशाख ०१, २०८२

काठमाडौँ, १ वैशाख : चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत ३० गतेसम्मको सरकारको पुँजीगत खर्च रु…

नयाँ वर्ष २०८२ प्रेरक बन्ने मुख्यमन्त्री पाण्डेको विश्वास

 बैशाख ०१, २०८२

गण्डकी, १ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै किसिमका चुनौती सम्बोधन गर्न नयाँ वर्ष प्रेरक बन्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना व्यक्त…

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

 बैशाख ०१, २०८२

सिमकोट (हुम्ला), १ वैशाख : हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराती स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चङ्खेली गाउँपालिका–२का ४५ वर्षीय परबल कामी र स्काभेटर…

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

 बैशाख ०१, २०८२

राँझा(बाँके),१ वैशाख : आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएपछि बाँकेका किसान चिन्तित भएका छन् । किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पु¥याएको…

नेपालको विकास र समृद्धिको आधार पर्यटनः परराष्ट्रमन्त्री राणा

 बैशाख ०१, २०८२

काठमाडौँ, १ वैशाख : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रमुख…

धोबीखोला किनारमा रानीफूलको ‘इन्द्रेणी’

 बैशाख ०१, २०८२

काठमाडौँ, १ वैशाख : काठमाडौँ महानगरपालिका वडा नं. ७ र ३० मा पर्ने धोबीखोला किनार दुई सातादेखि ‘सेल्फी प्वाइन्ट’ मा परिणत भएको छ । इच्छुमती अर्थात् धोबीखोला ढलमतीमा परिणत भए पनि…

‘नयाँ वर्षसँगै लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’

 बैशाख ०१, २०८२

काठमाडौँ, १ वैशाख : गृहमन्त्री रमेश लेखकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई थप सुदुढीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि आह्वान गर्नुभएको छ । नयाँ वर्ष २०८२…