समाचार
विद्यार्थी टिकाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं, १ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानको सोमबार शुभकामना…
गत वर्ष दुई लाख २१ हजारले गरे पाथीभराको दर्शन
ताप्लेजुङ, १ वैशाख : ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी…
मातातीर्थ सवस्टेसनमा आगलागी, वैकल्पिक व्यवस्थाबाट उपत्यकामा बिजुली
काठमाडौँ, १ वैशाख : भूमिगत लाइन परीक्षणका क्रममा मातातीर्थ सवस्टेसनमा आगलागी भएपछि काठमाडौँ उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली उपलब्ध गराइएको छ । नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सवस्टेसनअन्तर्गतको ११ केभी फिडर लाइनमा…
पर्यटन राजधानी पोखरामा नयाँ वर्षको स्वागत
कास्की, १ वैशाख : देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्ष विसं २०८२ को स्वागत गरिएको छ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट आज स्वदेशी तथा विदेशी पर्यटकहरुले नयाँ…
नयाँ वर्षः पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको चाप
काठमाडौँ, १ वैशाख : विक्रम संवत्अनुसारको नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको छ । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाखौँ भक्तजनको लाम लाग्ने भएकाले…
‘राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन जरुरी’
काठमाडौँ, १ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा जनअधिकारका लागि राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । नयाँ…
दुर्घटनामा चालकको मृत्यु
तानसेन (पाल्पा), १ वैशाख : पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–३ रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर…
जानकी मन्दिरमा भक्तजनको भीड
महेन्द्रनगर (धनुषा), १ वैशाख : नयाँ वर्ष २०८२ का अवसरमा जनकपुरधामको जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ । वर्षको पहिलो दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरू वर्षभर राम्रो होस् भन्ने…
‘लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रेरणा मिलोस्’
मकवानपुर, १ वैशाख : बागमती प्रदेश प्रमुख दीपकप्रसाद बासकोटाले उत्साह र कर्मशीलता बोकेर सबैलाई सभ्य र अनुशासित बनाइ लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । नव…
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
मुस्ताङ, १ वैशाख : मुस्ताङमा ठृलो परिमाणमा अवैध शालिग्राम शीला प्रहरीले बरामद गरेको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले विभिन्न समयमा चेक गर्दा ३४…
लोकप्रिय
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा
बैशाख ०५, २०८२