विचार
विशेषज्ञ पत्रकारिताको लागि विधागत अभ्यास
विनोद ढुङ्गेलकाठमाडौँ, ८ असोज : मान्छेको रुचि र छनोटमा एकरुपता छैन, हुँदैन । विकासको आरम्भिक युगदेखि अहिलेको सूचना प्रविधिको युगसम्ममा विविधता झन बढ्दो छ । बढ्दो विविधताका क्षेत्रमा जीवनका अन्य…
स्थानीय तहले अघि बढाएका नमूना कार्य
नेत्र सुवेदी ‘प्रयास’ केन्द्रिकृत विकाससम्बन्धी दृष्टकोण राख्ने एकात्मक शासन प्रणालीलाई विस्थापित गर्दै नेपालको संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ । संघीय संरचनामा रहेका तीन तहमध्ये नागरिकको नजिक रहेर विकास,…
लोकतन्त्र, सङ्घीयता र समावेशीताको कसीमा संविधान
धर्मेन्द्र झा आज नवौं संविधान दिवस । विसं २०७२ मा आजकै दिन संविधान जारी भएको थियो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान जारी गरेपछि करिब आठ दशकदेखिको…
गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता
शङ्कर तिवारी संविधान यस्तो लिपि जहाँ जनताले आफूहरूले इच्छाएको सामूहिक नियतिलाई अक्षरमा कोर्दछन् । उनीहरूले आफू को हुन्, के बन्न चाहन्छन् र त्यो बाटोमा हिँड्दा वा अन्तक्र्रिया गर्दा उनीहरूलाई दिशानिर्देश…
संविधान कार्यान्वयनका चुनौतीहरु
खिमलाल देवकोटा झण्डै सात दशकको अथक सङ्घर्ष त्याग र बलिदानको परिणाम संविधानसभाबाट संविधान प्राप्त भएको आज आठ वर्ष भएको छ । संविधानसभाबाट प्राप्त संविधान केवल संविधानको दर्जामा र सङ्ख्यामा गणना…
संविधानमा संशोधनको आवश्यकता
डा. जयराज आचार्य नेपालमा २००४ सालदेखि आजसम्म सात–आठ वटा संविधान बनेका छन् र खारेज भएका छन् । यसरी हेर्दा तिनको आयु सरदर १० वर्ष रहिआएको देखिन्छ । त्यसले नेपाल अति…
सङ्घीयता र समावेशीता कार्यान्वयनमा अल्झिएको संविधान
डा चन्द्रकान्त ज्ञवाली संविधानसभाले नेपालको संविधान निर्माण गर्दा सङ्घीयता, समावेशीता, जनतामा निहित सार्वभौमसत्ता, लोकतान्त्रिक गणतन्त्र र संसद्ीय शासन प्रणालीका विश्वमा प्रचलित नवीनतम् अवधारणालाई समेत आत्मसाथ गरिएको थियो । तत्कालीन अवस्थामा…
नेपाली र मैथिली भाषीबीचको सहअस्तिव
काठमाडौँ, २९ भदौ : मलाई भरोसा छ, बड्का मान्छे बन्नु पर्दछ, मेरो घरको पजरामा बड्का गाछी छ, छोटकाले पुग्छ, मन खराब छ । यी वाक्यहरू हुन्– नेपाली र मैथिली भाषीको…
राजनीतिक संस्कारका धरोहर सुवास
डा देवी क्षेत्री दुलाल नेपालको राष्ट्रिय राजनीतिमा छुट्टै संस्कार, छवि, पहिचान र प्रभाव बनाउनुभएका नेता सुवासचन्द्र नेम्वाङको निधनले देशलाई ठूलो क्षति भएको छ । विसं २००९ फागुन २८ गते इलाममा…
संविधान निर्माण यात्रामा नेम्वाङ
–हरिबहादुर थापा काठमाडौँ, २७ भदौ : सुवासचन्द्र नेम्वाङको भूमिका २०६३ वैशाख ३० गते शनिबारका दिनदेखि फेरियो, त्यो दिन सभामुख पदमा उहाँको एकमात्र उम्मेदवारी प¥यो । अर्थात्, नेपाली कांग्रेस प्रस्तावक र…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१