विचार
प्रतिकूलताबीच उत्साह : दसैँको महत्वपूर्ण सन्देश – धर्मेन्द्र झा/रासस
काठमाडौँ, २५ असोज : बाढीपहिरोको विपद्ले सिर्जना गरेको प्रतिकूल प्रभावको उपपस्थितिमा आम नेपाली यसपटक दसैँका नाममा उत्साहित हुनुपर्ने अवस्थामा छन् । समस्याका चांग छिचोलेर समाधान पहिल्याउनु सहज हुँदैन । तर…
मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ – श्यामसुन्दर शशि
काठमाडौँ, २५ असोज (रासस) : प्राचीन मिथिलाको राजधानी जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपले पञ्चदेवोपासकहरूको भूमि हो । शास्त्रमा ब्रह्मा, विष्णु, महेश, गणेश र सूर्यलाई पञ्चदेव भनिएको छ…
महिला भलिबलको व्यावसायिक विकास – राजु सिलवाल
काठमाडौँ, २४ असोज (रासस) : केही वर्ष अघिसम्म नेपाली खेल प्रशिक्षकहरु विभिन्न मुलुकमा गई स्थानीय खेलाडीहरुलाई खेल सिकाउने गर्दथे । ताइक्वाण्डो, टेबुलटेनिस जस्ता खेलमा नेपाली प्रशिक्षकहरु विदेशमै गएर सिकाइ ती…
नेपालमा अकुपञ्चरको अवस्थाः सम्भावना र चुनौतीहरू – डा नरेन्द्र लामिछाने
काठमाडौँ, २२ असोज (रासस) : नेपालमा परम्परागत चिकित्सा प्रणालीको लामो इतिहास छ, जसमा आयुर्वेद, युनानी, होमियोप्याथी, सोवारिग्पा र अन्य प्राकृतिक उपचार विधिहरूले विशेष स्थान ओगटेका छन् । यी उपचार पद्धतिहरूलाई…
दसैँ उदात्त संस्कृतिको विराट आयाम – डा शोभाकर पराजुली
काठमाडौँ, २१ असोज (रासस) :बसन्त–शरदावेव सर्वनास करावुभौ ।तस्मात तत्र प्रकतम्बम् चण्डिका पूजनम् बुधैः ।। वर्षा सकिएर हाम्रो माटो ओभाउन थालेसँगै यतिबेला नेपालीका घरआँगनमा दसैंँको उल्लास छरिइसकेको छ । मौसम नै…
बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम – डा प्रकाश बुढाथोकी
काठमाडौँ, २० असोज (रासस) : यही असोज ११ र १२ गतेको अविरल वर्षापछि प्रभावित जिल्ला र पालिकाका नागरिकहरुको खानपान जीवनशैली र बसोबासमा असर परेको छ । उपलब्ध आधारभूत सेवा खानेपानी,…
सुधारोन्मुख अर्थतन्त्रमा प्राकृतिक विपद्को प्रभाव – रिसव गौतम
काठमाडौँ, १८ असोज (रासस) : गत साता आर्थिक प्रक्षेपण र अवस्थाको मूल्याङ्कनका हिसाबले दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय संस्थाहरुले नेपालको अर्थतन्त्र सुधारिँदै गएको टिप्पणी गरे । एशियाली विकास बैंक (एडिबी) र अन्तर्राष्ट्रिय…
दैवी प्रकोपले पुनः सिकाएको पाठ र आगामी बाटो
प्रा. डा. विश्वम्भर प्याकुर्याल केही वर्षदेखि नेपालमा बाढीको प्रकोपले बहुक्षेत्रीय अकल्पनीय क्षति पु¥याउन थालेको छ । धेरै जिल्लाका सयौँ गाउँ बाढीमा पुरिएका छन् । पानीको आपूर्तिमा व्यवधान आएको छ र…
विपद् र हाम्रो बिग्रिएको बानी
श्रीरामसिंह बस्नेत हरेक वर्षा ऋतुमा मनसुन आउँछ, भारी वर्षात् हुन्छ, बाढीपहिरो डुवानले सताउँछ, अनाहकमा जनधनको क्षति हुन्छ, दुई-चार दिन मिडियामा कोकोहोलो मच्चाइन्छ, अनि विस्तारै हामी त्यस विपद्लाई बिर्सन्छौंँ र अर्को…
किन हुन्छ युवा अवस्थामै मुटुरोग ?
डा ओममूर्ति अनिल विश्वमै मुटुरोगको जोखिम केही दशकयता ह्वात्तै बढेको छ । खासगरी युवापुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ । विश्वस्वास्थ्य सङ्गठनका अनुसार ८० प्रतिशत बढी मुटुरोगका कारणले…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१