विचार

खुलापन र नवीनतामा जोड, जनता केन्द्रित योजनामा ध्यान :चीनका दुई अधिवेशन

 फागुन २४, २०८१

चीनको राजधानी बेइजिङमा आयोजना भइरहेका दुई अधिवशेन अर्थात् राष्ट्रिय जन कांग्रेस (एनपीसी) र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) ले विश्वको ध्यानाकर्षण गरिरहेका छन्। वार्षिक रुपमा हुने यी दुई अधिवेशनमा विभिन्न नीतिहरू बनाइन्छन् र निर्णयहरू कार्यान्वयनमा जान्छन्। यी नीति, योजना र निर्णयहरूले चीनमा मात्र नभई सम्पूर्ण विश्वमा प्रभाव राख्ने भएकाले यतिखेर विश्वको नजर बेइजिङतर्फ सोझिएको छ। चिनियाँ प्रधानमन्त्री ली छियाङले मार्च ५ मा जनकाङ्ग्रेस समक्ष सरकारी कार्य प्रतिवेदन प्रस्तुत गरे।यो प्रतिवेदनलाई विज्ञहरूले सकारात्मक रूपमा मूल्याङ्कन गरेका छन्।यस प्रतिवेदनमा हाइलाइट गरिएका बुँदाहरूले चिनियाँ नागरिकहरूको जीवनस्तरमा व्यापक सुधार ल्याउने आशा गरिएको छ। साथै, आर्थिक अवस्थामा सुधार हुनेछ र चीन आधुनिकीकरणतर्फ अगाडि बढ्नेछ। यसरी सरकारी कार्य प्रतिवेदनले सकारात्मक ऊर्जा उत्पन्न गरेको छ। यो भन्न सकिन्छ कि चीनमा जनता केन्द्रित योजनाहरूमा धेरै ध्यान दिइन्छ। जबकि सरकारले आर्थिक सुधार र खुलापनमा पनि ध्यान केन्द्रित गर्दछ। यसअघि आयोजित दुई सत्रहरूमा चीनले खुलापन र नवीनता बढाउनमा पनि जोड दिएको थियो। चीनका…

चीनमा कसरी मनाइन्छ अन्तर्राष्ट्रिय महिला दिवस ?

 फागुन २४, २०८१

सन्दर्भः अन्तर्राष्ट्रिय महिला दिवसः मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवस हरेक वर्ष ८ मार्चमा मनाइन्छ । जुन हरेक वर्ष फरक-फरक विषयवस्तुका साथ मनाइँदै आइएको छ। सन् २०२५ को लागि विषयवस्तु "कार्यलाई तीव्र बनाउने" भन्ने रहेको छ जसले लैङ्गिक समानतालाई प्रवर्द्धन गर्न रणनीतिक प्रयासहरूको महत्त्वलाई जोड दिन्छ। अचेल महिलाहरूले घरायसी काम बाहेक विभिन्न क्षेत्रमा आफ्नो सीप प्रदर्शन गरिरहेका छन्। यस्तो अवस्थामा यो दिन महिलाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरूको सम्मान गर्ने अवसर हो। यस दिवसको उद्देश्य महिला अधिकारको बारेमा जागरूकता फैलाउनु र समानता तर्फ अगाडि बढ्न प्रेरित गर्नु हो। अन्तर्राष्ट्रिय महिला दिवसको इतिहास सन् १९०८ मा न्यूयोर्क शहरका महिलाहरूले राम्रो काम गर्ने अवस्था, मतदान अधिकार र समान ज्यालाको माग गर्दै सडकमा प्रदर्शन गरे । १९१० मा कोपेनहेगनमा एक अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना गरियो जहाँ क्लारा जेटकिनले महिला दिवस मनाउने प्रस्ताव राखिन्। पहिलो अन्तर्राष्ट्रिय महिला दिवस १९ मार्च १९११ मा अस्ट्रिया, जर्मनी, स्विजरल्याण्ड र डेनमार्कमा मनाइएको थियो। पछि महिला दिवसको मिति परिवर्तन गरी ८ मार्च बनाइयो। त्यसबेलादेखि मार्च ८ मा विश्वभर महिला दिवस मनाइँदै आएको छ। १९७५ मा संयुक्त राष्ट्र संघले पहिलो पटक आधिकारिक रूपमा अन्तर्राष्ट्रिय महिला दिवसलाई मान्यता दियो। त्यसबेलादेखि हरेक वर्ष यो दिवस एउटा विषयवस्तुका साथ मनाइन्छ। पहिले महिलाहरूलाई समाजमा सीमित क्षेत्रमा राखिएको थियो, तर समयसँगै उनीहरूको अवस्थामा सुधार आएको छ। आज महिलाहरूले घरायसी काम मात्र सम्हाल्दैनन्, विभिन्न क्षेत्रमा आफ्नो कडा परिश्रम र संघर्ष मार्फत सफलताको उदाहरण पनि प्रस्तुत गरिरहेका छन्। यस लेखमा हामी चीनमा महिलाहरूको सामाजिक स्थिति,…

एनआरएनएमा एकता : आजको आवश्यकता

 फागुन २१, २०८१

शेष घले काठमाडौँ, २१ फागुन (रासस) : विदेशमा बस्ने नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यतिबेला असहज अवस्थामा छ । १०औं महाधिवेशनका क्रममा चर्किएको विवाद ११औं महाधिवेशनमा आइपुग्दा थप…

मोटोपन र मुटुरोगको अन्तर्सम्बन्ध

 फागुन १४, २०८१

- डा अवनिभूषण उपाध्याय काठमाडौँ, १४ फागुन (रासस) : केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा हेरिन्थ्यो भने दुब्लो, पातलोलाई रोगीको रुपमा हेर्ने गरिन्थ्यो । तर विस्तारै यस्तो…

राजनीतिमा ‘अनाशक्त योग’ का साधक गान्धीवादी नेता निधि

 फागुन १३, २०८१

सञ्जय पन्थी काठमाडौँ, १३ फागुन (रासस)ः नेपालको राजनीतिमा गान्धीका अनुयायी भनेर बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह श्रेष्ठ, महेन्द्रनारायण निधि र रामहरि जोशीलाई स्मरण गरिन्छ । राजनीतिमा लागेर स्वतन्त्रता र…

प्रजातन्त्र दिवस, राससको वार्षिकोत्सव र पत्रकारिता

 फागुन ०६, २०८१

धर्मेन्द्र झा / रासस काठमाडौँ, ६ फागुन : देश ७५औँ प्रजातन्त्र दिवसको उत्सवमय उत्साहको सङ्घारमा छ । २००७ साल फागुन ७ गते अर्थात् ७४ वर्षपहिले नेपालले एकतन्त्रीय जहानियाँ राणा शासनबाट…

श्रमिक महिलाको पीरः आमा बन्ने कि जागिर रोज्ने ?

 फागुन ०२, २०८१

अमृता अनमोल काठमाडौँ, २ फागुन (रासस) : अर्घाखाँचीकी सङ्गीता थापा बुटवलको अमरपथस्थित ब्युटी कलेक्सनमा काम गर्नुहुन्थ्यो । लेखा र व्यवस्थापकको दोहोरो जिम्मेवारी थियो । बिहान ९ देखि साँझ ६ बजेसम्म…

सामाजिक सञ्जाल : प्रयोग र प्रभाव

 माघ २८, २०८१

काठमाडौँ, २८ माघ (रासस) : सामान्यतया इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो सूचना दिने अनलाइन प्रविधिको एकमुष्ट सामूहिक रुप…

मानसिक स्वास्थमा भोजनको प्रभाव

 माघ २४, २०८१

काठमाडौँ, २४ माघ(रासस) : चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार “सामान्य शारीरिक स्वास्थ्यको…

बलियो बनाऔँ–लोकतान्त्रिक संस्कृति

 माघ २३, २०८१

डा शोभाकर पराजुली काठमाडौँ, २३ माघ (रासस) : मजबुत लोकतान्त्रिक संस्कृति निर्माण गर्नु भनेको एक जटिल र दीर्घकालीन प्रक्रिया हो, जसले समाजका विभिन्न तह, संस्था र व्यक्तिहरूको सक्रिय सहभागिता र…