मनोरञ्जन

सुमन शेखर मानन्धरको ‘साम से ही दिल’

 जेठ ०९, २०७९

काठमाडौं, जेठ ८ : भारतीय सङ्गीत कम्पनी 'टी सिरिज'ले नेपाली कलाकारसँगको सहकार्यमा निर्माण गरेको गजल 'साम से ही दिल' सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गजल…

‘रहरले परदेशी कोही हुन्न’ सार्वजनिक

 जेठ ०८, २०७९

काठमाडौँ, जेठ ८ : नेपाली युवाको साझा तथा सत्य कथा बोकेको गीत ‘रहरले परदेशी कोही हुन्न’ सार्वजनिक भएको छ । गीतमा गणेश खड्काको शब्द, राजनराज शिवाकोटीको सङ्गीत, स्वरूपराज आचार्य र रचना रिमालको…

‘तिम्रै नाम होस्’ नामक म्युजिक भिडियो

 जेठ ०८, २०७९

काठमाडौँ, जेठ ८ : नायिका केकी अधिकारी गायक राजेश पायल राईसँग ‘तिम्रै नाम होस्’ नामक म्युजिक भिडियोमा प्रेमिल मुडमा देखिनुभएको छ । गीतमा गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको स्वर…

तिम्रै नाम होस्’ म्युजिक भिडियो सार्वजनिक

 जेठ ०८, २०७९

काठमाडौँ, जेठ ८ : अमेरिकाको ओहायो शहर निवासी गीतकार गोपाल लोहारले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै नाम होस्’ सार्वजनिक गर्नुभएको छ । यस गीतलाई वरिष्ठ सङ्गीतकार वसन्त सापकोटाले सङ्गीतबद्ध गर्नुभएको हो…

गायिका कपुर विवाह बन्धनमा

 जेठ ०८, २०७९

काठमाडौँ, वैशाख ८ : बलिउडको चर्चित गीत ‘बेबी डल’की गायिका कनिका कपुर विवाह बन्धनमा बाँधिनुभएको छ । कनिकाले आफ्नो पुरानो प्रेमी गौतमसँग लन्डनमा विवाह गर्नुभएको हो । कनिकाको विवाहको तस्बिर अहिले सामाजिक…

अर्जुनसँग विवाह बन्धनमा बाँधिदै मलाइका

 जेठ ०७, २०७९

काठमाडौं, जेठ ७ : भारतीय अभिनेत्री मलाइका र अभिनेता अर्जुन कपुरले विवाह गर्ने भएका छन् । निकै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले डिसेम्बर महिनामा विवाह गर्ने पक्का भएको…

गायक जनक विवस न्यौपानेको स्वरमा ’जुनी जुनी ’ सार्वजनिक

 जेठ ०६, २०७९

काठमाण्डौं , जेठ ६ : युवा पुस्तामा निकै रुचाएकी गायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको स्वरमा ’जुनी जुनी ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक…

चलचित्र  ‘के घर के डेरा’को छायाङ्कन  सुरु

 जेठ ०४, २०७९

काठमाडौँ, जेठ ४ : निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र  ‘के घर के डेरा’को छायाङ्कन  सुरु भएको छ । चलचित्रको पहिलो दिन गीत सुटिङबाट छायाङ्कन सुरु भएको हो । चलचित्रको पूरै छायाङ्कन काठमाडौँ…

अस्मिता अधिकारीलाई ‘छिन्नलता प्रतिभा पुरस्कार’

 जेठ ०४, २०७९

काठमाडौं, जेठ ४ : 'छिन्नलता प्रतिभा पुरस्कार २०७९' गायिका अस्मिता अधिकारीलाई प्रदान गरिने भएको छ । गुठीले हरेक वर्ष गायक/गायिकालाई सम्मान गर्दै छिन्नलता गीत पुरस्कार प्रदान गर्दै आएको छ । यो…

छिन्नलता गीत पुरस्कार चौहानलाई

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : छिन्नलता गीत पुरस्कार गुठीले २०७८ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ एलिना चौहानको ‘जाने मान्छेको बाटो’ बोलको गीतलाई प्रदान गर्ने भएको छ । छिन्नलता…