मनोरञ्जन

भारतका चर्चित गायक केकेकाे हृदयाघातको कारण निधन

 जेठ १९, २०७९

काठमाडाैं, जेठ १८ : भारतका चर्चित गायक ५३ वर्षीय केके (कृष्णकुमार कुन्नथ) मंगलबार राति हृदयाघातको कारण निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उहाँको हृदयाघातको कारण निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ…

शिरीष देवकोटाको ‘कहाँ हो तिम्रो मावल ?’

 जेठ १९, २०७९

काठमाडौं, जेठ १९ : गायक शिरीष देवकोटा र गायिका रितु कंडेलको स्वरमा नयाँ रोइला (खेली) गीत 'कहाँ हो तिम्रो मावल' सार्वजनिक भएको छ । गीतमा शिरीष देवकोटाकै शब्द एवं संगीत,…

‘तिम्रो मायामा’ सार्वजनिक

 जेठ १९, २०७९

काठमाडौँ, जेठ १९ : गायक स्थानेश्वर गौतमको सुमधुर स्वर र सङ्गीतमा समावेश गजल ‘तिम्रो मायामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रमेश लुइँटेलको गीत रचना रहेको सो म्युजिक…

आमिरको ‘लाल सिंह चड्डा’

 जेठ १७, २०७९

काठमाडौं, जेठ १६ : चलचित्र 'लाल सिंह चड्डा' को ट्रेलर सार्वजनिक गरिएको छ । कोरोना महामारीका कारण राेकिएको यो फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । ब्लकबस्टर चलचित्र '३ इडियट्स'…

‘मोडल हन्ट नेपाल’को सातौं संस्करण सुरु

 जेठ १६, २०७९

काठमाडौं, जेठ १६ : 'मोडल हन्ट नेपाल २०२२'का लागि आवेदन खुला गरिएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले विज्ञप्ति जारी गर्दै सन् २०२२ को सातौं संस्करण संस्करणको लागि आवेदन खुल्ला भएको…

बेलायतमा नेपाली फिल्म फेस्टिभल

 जेठ १६, २०७९

काठमाडौँ, जेठ १६ : थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा पाँचदिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र…

नेपाली फिल्म ‘बाबरी’को टिजर सार्वजनिक

 जेठ १६, २०७९

काठमाडौं, जेठ १५ : नेपाली फिल्म 'बाबरी'को टिजर सार्वजनिक गरिएको छ । अदिति बुढाथोकी र धीरज मगरको मुख्य भुमिका रहेको फिल्मको टिजरमा धीरज र अदितिको प्रेम देखाउन खोजिएको हो ।…

मिस नेपाल २०२२ का २४ प्रतिस्पर्धीलाई ‘स्यास’ वितरण

 जेठ १५, २०७९

काठमाडौं, जेठ १५ : मिस नेपाल २०२२ का शीर्ष २४ प्रतिस्पर्धी घोषणा गर्दै आयोजक 'द हिडन ट्रेजर'ले आइतबार 'स्यास' वितरण गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिस्पर्धीहरुले प्रतियोगी नम्बर पनि रोज्नुभएको…

लघु फिल्म प्रतियोगितामा ‘द बास्केट’ पहिलो

 जेठ १५, २०७९

काठमाडौं, जेठ १४ : नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडिपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका ‘लघु फिल्म प्रतियोगिता’मा ‘द बास्केट’ले पहिलो बनेको छ । चलचित्र…

लघु फिल्म प्रतियोगितामा ‘द बास्केट’ पहिलो

 जेठ १४, २०७९

काठमाडौं, जेठ १४ : नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडिपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका ‘लघु फिल्म प्रतियोगिता’मा ‘द बास्केट’ले पहिलो बनेको छ । चलचित्र…