मनोरञ्जन

अर्घाखाँचीको मौलिक भैरव नाँच

 असोज १५, २०७९

अर्घाखाँची, असोज १५ : अर्घाखाँचीका नेवार समुदायको पहिचानका रुपमा रहेको भैरव नाँच नेवार समुदायको मौलिक नाचका रुपमा रहेको छ । भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औँशीसम्म नाचिन्छ…

नालापानीको कथामा फिल्म

 असोज १५, २०७९

काठमाडौँ, असोज १५ : नालापानीको इतिहासमा फिल्म निर्माण भएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नुभएका वीर बलभद्र कुँवरको लडाइँमा आधारित…

‘सखिया नाच’को रमझम सुरु

 असोज १४, २०७९

नेपालगञ्ज, असोज १४ : दशैँ पर्व सुरु भएसँगै पश्चिम नेपालका थारू गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ बाँके र बर्दियाका थारूबहुल क्षेत्रमा सुरु भएको छ । दशैँअघि नै सुरु भएर दशैँ सकिएको केही दिन…

फ्राइडे फिल्म : हलमा ‘बाबरी’

 असोज १४, २०७९

काठमाडौँ, असोज १४ : फ्राइडे फिल्मअन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिती बुढाथोकी शीर्ष भूमिकामा हुनुहुन्छ । उहाँले विजेता उर्फ बाबरी, धीरज…

गीतसङ्गीतबिना फिल्म अधुरो’

 असोज १२, २०७९

काठमाडौँ, असोज १२ : वरिष्ठ कलाकार तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति हरिहर शर्माले नेपाली कलाको क्षेत्रमा गीत सङ्गीतको महत्वपूर्ण स्थान रहेको बताउनुभयो । नेपाल म्युजिक भिडियो निर्देशक…

सङ्गीतज्ञ रामहरि गुरुङको निधन

 असोज १०, २०७९

काठमाडौँ, असोज १० : सङ्गीतज्ञ रामहरि गुरुङको ९६ वर्षको उमेरमा आइतबार बिहान कलङ्कीस्थित निवासमा निधन भएको छ । तबला र हार्मोनियम वादक गुरुङले नेपालमा शास्त्रीय सङ्गीतको विकासमा ठूलो योगदान पु-याउनुभएको…

मङ्सिर ९ देखि नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

 असोज १०, २०७९

काठमाडौं, असोज १० : मङ्सिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । दोस्रो नेपाल…

फिल्म ‘राम सेतु’ को टिजर सार्वजनिक

 असोज १०, २०७९

काठमाडौं, असोज १० : बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म 'राम सेतु'को टिजर सार्वजनिक गरिएको छ । अक्षयले फिल्मको टिजर सार्वजनिक गर्दै ट्वीटरमा लेख्नुभएको छ, "राम सेतुको पहिलो झलक" ।…

युमिनलाई मिसेस नेपाल कल्चरको उपाधि

 असोज १०, २०७९

काठमाडौँ, असोज १० : ‘मिसेस नेपाल कल्चर–२०२२’को उपाधि युमिन खत्रीले जित्नुभएको छ। ३७ प्रतियोगीलाई पछि पार्दै उहँले शीर्ष उपाधि चुम्नुभएको हो। राष्ट्रिय नाचघर जमलमा शनिबार आयोजित प्रतियोगितामा शुभेच्छा ढकाल राणा फस्ट…

‘प्रेमगीत-३’ को हिन्दी संस्करण रिलिज

 असोज १०, २०७९

काठमाडौं, असोज १० : असोज ७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत-३’ को हिन्दी संस्करणमा पनि रिलिज भएको छ । चलचित्रको हिन्दी संस्करण शुक्रबार नै रिलिज गर्ने भनिए पनि विभिन्न कारणले…