मनोरञ्जन
डिजिटल प्रविधिमय बन्यो नेपाली चलचित्र
काठमाडौँ, ११ असार : अहिलेको समय डिजिटल प्रविधिमय छ । नेपाली चलचित्रको निर्माणदेखि प्रदर्शनसम्मका हरेक गतिविधि ‘डिजिटल प्रविधि’ मै हुन्छ । यो समयसम्म आउन नेपाली चलचित्रले सेलुलाइड युगलाई पार गरेको…
मलाई निर्देशक बन्ने रहर थिएन : अभिनेता खनाल
काठमाडौं, ११ असार : नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै हुनुहुन्छ । उहाँले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाउनुभएको थियो । तर पछि खनाललाई…
‘न वारमा छु, न पारमा छु’ रिलिज
काठमाडौँ, ११ असार : यही महिनाको अन्तिममा रिलिज हुने नेपाली चलचित्र ‘बगान’को गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको…
मण्डलामा ‘कोराघाट’ र ‘हिउँभन्दा चिसो’ मञ्चन
काठमाडौँ, ९ असार : थापागाउँस्थित मण्डला नाटकघरमा असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’ को मञ्चन भइरहेको छ । पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त अभिनेता भोलाराज सापकोटा…
अमेरिकी कम्पनीको सहकार्यमा प्रदर्शन हुँदै ‘गुन्युचोलो’
काठमाडौँ, ८ असार : पारलैङ्गिक कथामा बनेको चलचित्र ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ । हलिउड निर्माण तथा वितरण गर्दै आएको अमेरिकन कम्पनी ‘भिजिअन इन्टरटेनमेन्ट’ले विश्वव्यापी प्रदर्शन अधिकार खरिदगरेपछि यसको नाम…
नेपाल–अमेरिका चलचित्र महोत्सव सुरु
काठमाडौँ, ८ असार : नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण सुरु भएको छ । बिहीबार बेलुकी अमेरिकाको वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सवको…
आदिपुरुष बाहेकका हिन्दी फिल्म प्रदर्शन गर्ने चलचित्र संघको निर्णय
काठमाडौं, ८ असार : नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने निर्णय गरेको छ । उच्च अदालत पाटनको असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम्…
पात्र र कलाकार फरक हुन् : अभिनेत्री शिल्पा मास्के
काठमाडौँ, ६ असार : अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउनुहुन्छ । अभिनय गरेको चलचित्रको सङ्ख्याझैँ भूमिका निर्वाह गरिएका पात्र पनि परिचित होउन् भन्ने उहाँको चाहना छ…
‘अनुभव’ सार्वजनिक
काठमाडौँ, ६ असार : सङ्गीतकार सुनील मास्केको एल्बम ‘अनुभव’ सार्वजनिक भएको छ । एल्बममा समावेश पाँच वटा गीतमा उदय र मनिला सोताङले आवाज दिनुभएको छ । गीतमा अर्जुनरत्न भिखारी, नूतन भुसाल,…
‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक
काठमाडौँ, ६ असार : गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ । मङ्गलबार एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो । गीतको…
लोकप्रिय
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१
तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी
पुष २९, २०८१