मनोरञ्जन
पूर्वराष्ट्रपति भण्डारीले हेर्नुभयो ‘बगान’
काठमाडौँ, ३ साउन : एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्व दर्शाइएको नेपाली चलचित्र ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेर्नुभएको छ । मङ्गलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उहाँले राम्रो लागेको…
नेपाली चलचित्रमा गीत–सङ्गीत
काठमाडौँ, २ साउन : नेपाली चलचित्र सफल हुनुको एक महत्त्वपूर्ण कारण गीत–सङ्गीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीत–सङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्दै आएको छ । पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’…
राना समुदायमा ‘सावनको डोला’को रौनक
दोधारा चाँदनी, २ साउन : कञ्चनपुरका राना समुदायमा सावनको डोलाको रौनक छाएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई…
नयाँ तीज गीत ‘यो तीजको लहर हो’ सार्वजनिक
काठमाडौं, २ साउन : नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा 'यो तीजको लहर हो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको…
‘बिताउँ जुनी हाँसेर माया गाँसेर’
अन्नपूर्ण (कास्की), २ साउन : ‘बिताउँ जुनी हाँसेर माया गाँसेर’‘आए म त खैजरीको तालै सुनेरदिए मन तिमीलाई नै हजारौँमा चुनेर ।जिन्दगी त दुई दिनको पाहुना होबिताउँ जुनी हाँसेर माया गाँसेर…
चलचित्र ‘ऊनको स्वीटर’ घोषणा
काठमाडौँ, १ साउन : कथा भन्ने नयाँ शैली स्थापित गरेर साङ्गीतिक चलचित्र (म्युजिक भिडिओ) निर्माण गरिरहेको आर्टमाण्डूले चलचित्र ‘ऊनको स्वीटर’ (द उलन स्वीटर) निर्माण गर्ने घोषणा गरेको छ । साङ्गीतिक…
विमान अपहरणको कथामा चलचित्र बन्ने
काठमाडौँ, ३१ असार : विसं २०३० मा नेपालमा भएको विमान अपहरणका विषयमा आधारित रहेर चलचित्र ‘नाइन एनएबिबी’ निर्माण हुने भएको छ । चलचित्र निर्देशक विजय कार्कीले घोषणासँगै विषय मिल्दो पोस्टर…
आजभोलि खेतमा असारे गीत बज्दैनन्, टिकटक बन्छ
टीकापुर, ३१ असार : विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार…
‘बगान’ हेरेर भक्कानिए दर्शक
काठमाडौँ, ३१ असार : चलचित्र बगान प्रदर्शन भएसँगै कलाकारहरू काठमाडौँ उपत्यकाका विभिन्न हलमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका छन् । अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेतृ करिश्मा मानन्धर र प्रमिला कार्कीले दर्शकसँग…
शिव सागरको ‘मलाई खोज्नु पर्ला’ सार्वजनिक
काठमाडौं, २८ असार : गायक शिव सागर खड्काको स्वरमा ‘मलाई खोज्नु पर्ला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा सङ्गीत गायक खड्काकै रहेको छ । गीतमा रिकेश…
लोकप्रिय
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१