मनोरञ्जन
अन्तर्राष्ट्रिय बजारमा एक वर्षमा छ चलचित्र भए पुग्छ
काठमाडौँ, १९ भदौ : केही समययता नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई अन्तर्राष्ट्रिय बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा…
गोर्खालीको कथा विश्वले हेर्दैछ : निर्देशक चाम्स
काठमाडौँ, १९ भदौ : नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार राम्रो भइरहेको छ । विशेषत अमेरिका, अष्ट्रेलिया, जापानमा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् । आफू निर्देशित पहिलो चलचित्रको ‘रेड कार्पेट’…
चलचित्रकर्मीले सम्झौता गर्नु नै गलत भयो : अभिनेता नीर शाह
ललितपुर, १७ भदौ : कलाकार, निर्देशक तथा गीतकार शाहले नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी रहेको बताउनुभएको छ । उहाँले गत शुक्रबारदेखि ललितपुरमा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ…
‘एक भगवत् गीता’को श्रव्यदृश्य सार्वजनिक
काठमाडौँ, १७ भदौ : नेपाली चलचित्र ‘एक भगवत् गीता’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । सार्वजनिक श्रव्यदृश्यमा अभिनेता विपीन कार्की ‘कमलामाई’ को भूमिकामा हुनुहुन्छ । पहिलोपटक यस किसिमको भूमिका…
साहित्य महोत्सवमा गीतसङ्गीतको चर्चा
पाटन (ललितपुर), १७ भदौ : त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा गीतसङ्गीतका विषयमा छलफल गरिएको छ । ‘गीतमा के भइरहेको छ ?’ सत्रमा गीतकार एसपी कोइराला, उन्नती बोहोरा ‘सिला’ र हर्क…
अभिनेत्री दिव्या दत्ताको ‘चलचित्र यात्रा’
ललितपुर, १६ भदौ : त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सहभागी हुन् नेपाल आउनुभएकी भारतीय अभिनेत्री तथा लेखक दिव्या दत्ताले आफ्नो चलचित्र यात्राबारे चर्चा गर्नुभयो । बलिउडमा तीन दशक बिताइसक्नु…
सामाजिक रुपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका छ : उपप्रमुख डङ्गोल
काठमाडौँ, १६ भदौ : काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हामीले हेरेका र देखेका सामाजिक रुपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रङ्गमञ्चको मुख्य भूमिका रहिआएको बताउनुभएको छ । नाट्यकर्मी महासङ्घ नेपालको दोस्रो केन्द्रिय महाधिवेशन…
फिल्म ‘एक भगवत् गीता’काे ट्रेलर सार्वजनिक
काठमाडौं, १५ भदौ : विपिन कार्की अभिनीत फिल्म ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गर्नुभएको हो । ट्रेलरले फिल्मको कथावस्तुलाई लिएर…
‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आज
काठमाडौँ, १५ भदौ : बरिष्ठ लोक गायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयायिमक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ बजे सुरु…
‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा
काठमाडौँ, १५ भदौ : सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१