मनोरञ्जन
पोखरामा ‘१२ दुर्वासा’ नाटक मञ्चन
गण्डकी, २७ पुुस : पोखरा थिएटरको गन्धर्व नाटकघरमा बिहीबारदेखि ‘१२ दुर्वासा’ नाटक मञ्चन सुरु भएको छ । अमेरिकी नाटककार रेग्नाल्ड रोजद्वारा लिखित उक्त नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गर्नुुभएको हो…
चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा : सञ्चारमन्त्री
पाटन, २७ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनमा चलचित्रसम्बन्धी विधेयक पेश गर्ने तयारी भएको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र जाँच समितिद्वारा…
नेपाली चलचित्रमा हलिउड अभिनेता
काठमाडौँ, २४ पुस : पहिलो निर्देशकीय चलचित्र ‘बुलबुल’मार्फत नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभएका निर्देशक विनोद पौडेलले दोस्रो चलचित्रको निर्माण गरिरहनुभएको छ । नेपालीमा भूठान…
जीवन्त अभिनयका निम्ति आफैँ पात्र बन्छन् कलाकार
काठमाडौँ, २३ पुस : चलचित्रमा अभिनेता, अभिनेत्रीका भूमिका वा पात्र फरक–फरक देखिने गर्छन् । उनीहरू ग्रामीण परिवेशदेखि सहरिया आवरणमा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छन् । निर्देशक र लेखकद्वारा प्राप्त भूमिकालाई…
‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार
काठमाडौँ, २२ पुस : निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताउनुभयो । शनिबार साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नवअभिनेता किरण श्रेष्ठ र…
मण्डला नाटक घरमा ‘पगला घोडा’
काठमाडौँ, २१ पुस : थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा ‘पगला घोडा’ को नियमित मञ्चन भइरहेको छ । निर्देशक घनश्याम श्रेष्ठले अहिले देखिएको निराशालाई आशामा परिवर्तन गर्न पगला घोडा नाटक सान्दर्भिक…
अन्तर्राष्ट्रिय महोत्सवपछि नेपालमा चलचित्र प्रदर्शनको तयारी
काठमाडौँ, १९ पुस : विश्वका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समावेश गराइएका चलचित्र नेपालमा प्रदर्शनको तयारी गरिएको छ । फिडेल देवकोटाद्वारा निर्देशित चलचित्र ‘द रेड सुटकेस’ आगामी चैत ३० गते…
म्युजिकल सिनेमा ‘तिमी छौ र त’
काठमाडौँ, १९ पुस : गायक यश कुमारको शब्द, सङ्गीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ को भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक कार्यक्रममा…
‘पर्खी बसेँ तिमीलाई’ सार्वजनिक
काठमाडौँ, १९ पुस : पुस २७ गते प्रदर्शन हुने चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ मा समावेश शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको…
गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याएको छ : संस्कृति मन्त्री
काठमाडौँ, १७ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याएको बताउनुभएको छ । गायक यश कुमारले तयार गर्नुभएको गीत ‘तिमी छाैँ र…