मनोरञ्जन

विदेशको पीडा ‘परदेशीको बाकस’

 फागुन ३०, २०८०

काठमाडौँ, ३० फागुन : गरिबीका कारण श्रीमती, साना लालाबाला र वृद्ध बाबुआमालाई छाडेर धन कमाउने सपना बोकी परदेश जानुपर्ने बाध्यताको कथा समेटिएको गीत ‘परदेशीको बाकस’ सार्वजनिक भएको छ । गीतमा म्यानपावरले…

ओस्कारमा ‘ओपेनहाइमर’लाई अवार्ड

 फागुन ३०, २०८०

काठमाडौँ,  ३० फागुन : लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न ९६ औँ ओस्कार अवार्डमा क्रिस्टोफर नोलनले निर्देशन गर्नुभएको चलचित्र ‘ओपेनहाइमर’ ले उत्कृष्ट चलचित्रसहित कुल सात वटा अवार्ड हात पारेको छ ।…

‘चलचित्र ‘गोर्खा वारियर’मा पुर्खाले भोगेका वास्तविक घटना चित्रण भएको छ’

 फागुन २९, २०८०

खोटाङ, २९ फागुन : ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु गरिएको छ । खोटाङकै भूमिमा जन्मिएर…

‘अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन’

 फागुन २८, २०८०

काठमाडौं, २८ फागुन : गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभयो । आदर्श पुरुष र सरल छवि…

काठमाडौँमा ‘नेपाली क्यारिकेचर प्रदर्शनी’

 फागुन २७, २०८०

काठमाडौँ, २७ फागुन : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला विभाग तथा कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा आजदेखि काठमाडौँमा ‘नेपाली क्यारिकेचर–२०८० प्रदर्शनी’ सुरु भएको छ । प्रदर्शनीको…

मानसराजको ‘माया माया हो’ सार्वजनिक

 फागुन २६, २०८०

काठमाडौँ, २६ फागुन : गायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द, सङ्गीत र स्वर मानसराजकै रहेको छ । सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गर्नुभएको…

सांसद सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक

 फागुन २६, २०८०

काठमाडौं, २६ फागुन : नेकपा (माओवादी केन्द्र) का सांसद एवं निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ ।  शनिबार काठमाडौंमा निवर्तमान संस्कृति, पर्यटन तथा…

सात महिला चलचित्रकर्मी सम्मानित

 फागुन २४, २०८०

काठमाडौँ, २४ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित…

‘महाजात्रा’ टोली पोखरामा

 फागुन २४, २०८०

लेखनाथ, २४ फागुन : नेपाली चलचित्र ‘महाजात्रा’ को टोली प्रचारप्रसारका क्रममा पोखरा आइपुगेको छ । आगामी चैत ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र षट्कोण आटर्सको ब्यानरमा निर्माण भएको हो । चलचित्र…

समको नाटक ‘अन्धवेग’ मञ्चन

 फागुन २२, २०८०

काठमाडौँ, २२ फागुन : बालकृष्ण समले विसं १९९६ मा लेख्नुभएको मनोवैज्ञानिक दुःखान्त नाटक मण्डला थिएटरमा मञ्चन भइरहेको छ । प्रवीण खतिवडा निर्देशित नाटक ‘अन्धवेग’ यही चैत १८ सम्म मञ्चन हुने आयोजकले जनाइएको छ ।…