मनोरञ्जन

सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

 साउन २६, २०७७

बागलुङ, २६ साउन : लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको…

रियासहित ६ विरुद्ध सीबीआइले ग-यो एफआइआर दर्ता

 साउन २२, २०७७

नयाँ दिल्ली, साउन २३ : बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्याको मुद्दा अब सीबीआइले हेर्ने भएको छ । पटना सरकारको आग्रहमा भारतको केन्द्र सरकारले सीबीआइलाई छानबिन गर्न अनुमती दिएसँगै घटनाले…

कोभिड–१९ का कारण ३० हजार चलचित्रकर्मी बेरोजगार

 साउन २१, २०७७

काठमाडौं, साउन २० : कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले देशभरका ३० हजार चलचित्रकर्मी बेरोजगार भएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले झण्डै पाँच महिना…

हाँस्यव्यंग्य सिरियल ‘खाईस् की !’ प्रशारण हुने

 साउन २१, २०७७

काठमाडौं, साउन २० : किशोर अधिकारी (अनुराग)को लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली हाँस्यव्यंग्य सिरियल ‘खाईस् की !’ भोली बुधबारबाट प्रसारणमा आउने भएको छ। सिरियल हरेक बुधबार साझ ७ः३० मा…

अभिताभ बच्चन कोरोना जित्न सफल, अस्पतालबाट डिस्चार्ज

 साउन १८, २०७७

काठमाडौँ, साउन १७ : भारतीय सिनेमा हस्ती अभिताभ बच्चनले कोरोना परास्त गर्न सफल हुनुभएको छ । उहाँ निको भएर आजै अस्पतालबाट डिस्चार्ज हुनुभएको उहाँका छोरा अभिषेक बच्चनले ट्विटरमार्फत जानकारी गराउनुभएको हिन्दुस्तान…

प्रतिभालाई प्रोत्साहन दिन ‘फायरस्क्रिन टीभी ट्यालेन्ट हन्ट २०२०’ हुने

 साउन १७, २०७७

काठमाडौँ, साउन १८ : प्रतिभालाई प्रोत्साहन दिन ‘फायरस्क्रिन टीभी ट्यालेन्ट हन्ट २०२०’ हुने भएको छ । यो प्रतियोगितामा सहभागी जोकोहीले पनि घरमै बसेर एक लाख रुपियाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन्…

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

 साउन १७, २०७७

वासिङ्टन, साउन १७ : अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन 'टिकटक' प्रतिबन्ध लगाउन सकिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार याे जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ, 'हामीले…

आस्थाकाे आक्रोश

 साउन १४, २०७७

काठमाडाैं, साउन १० : नेपाली सांगीतिक क्षेत्रको अवस्था दयनिय बन्दैछ । संगीतलाई नै कर्म ठानेर निरन्तर काम गरिरहेका कलाकारहरु विस्थापित हुँदै गर्दा जबरजस्ती गायक–गायिका बनेकाहरुको बाहुल्यता बढ्दै गएको छ । संगीत…

जान्ह्बीको यस्तो दाबी

 साउन ०९, २०७७

मुम्बई, साउन ९ : बलिउड अभिनेत्री जान्ह्बी कपुरले आफूलाई नाताबादको नायिका भन्ने आरोप लागेकोमा दुःख ब्यक्त गरेकी छन् । आफ्नी आमाको सम्मानमा आफुले फिल्म अभिनयलाई रोजेको अभिनेत्री जान्ह्वीले बताएकी छन्…

बेनिशाको कत्थकदेखि कन्टेम्पोररीसम्म दख्खल

 साउन ०९, २०७७

काठमाडौं, साउन ९ : नेपाली चलचित्रका अभिनेत्रीहरूले बेलाबेलामा राम्रो नृत्य नगरेको भनेर दर्शकबाट टिप्पणी खेप्ने गरेका छन् । तर, अभिनेत्री बेनिशा हमाललाई यस्तो टिप्पणी अहिलेसम्म सुन्नुपरेको छैन । उनको नृत्यका…