मनोरञ्जन

मिस नेशनल सौन्दर्य प्रतियोगिता हुने

 फागुन ०६, २०७७

काठमाडौं, फागुन ६ : काराओके इन्टरटेण्मेन्टले तेस्रो संस्करणको काराओके आइकन २०२१ र मिस नेशनल सौदर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । संगीत विधामा रुचि राख्ने नव गायक गायिकालाई एउटा मंच व्यवस्थापन…

दोस्रो सन्तानको पर्खाइमा ह्यारी र मेगन

 फागुन ०४, २०७७

लण्डन, फागुन ३ : बेलायतका पूर्व राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहनु भएको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् । उहाँहरुले दोस्रो सन्तानजन्माउननिश्चितभएको उहाँका सहयोगीले जानकारी दिएका…

’नरहे यो जिन्दगी’ म्युजिक भिडियो सार्वजनिक

 फागुन ०४, २०७७

काठमाडौं, फागुन २ : प्रणय दिवसको अवसर पारेर गायिका गंगा गजमेरले ’नरहे यो जिन्दगी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ । गीतकार गोपाल लोहारको शब्द र गीतलाई मानसी किरणले…

नेपाल गोल्डेन आइडलको उपाधि सुमन र जेबिकालाई

 माघ २६, २०७७

गण्डकी, माघ २६ : ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउलेले सातौैँ संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि जितेका छन् । पोखरामा आज भएको अन्तिम प्रतिस्पर्धामा सुमनले गायनतर्फको र जेबिकाले नृत्यतर्फको उपाधि जित्न सफल…

टिकटकले जुरायो म्युजिक भिडियोमा अभिनय गर्ने अवसर

 माघ २४, २०७७

पाँचथर, माघ २३ : नेपाली संगीत र साहित्यको गहिराइमा रमाउने पाँचथरकी प्रतिक्षा काफ्लेको मनमा एउटा हुटहुटी थियो राम्रो म्युजिक भिडियोमा अभिनय गर्ने र नेपाली संगीतिक जगतमा प्रवेश गर्ने । उनको…

आकाशले अर्काे जीवनसाथी खोज भन्दा रोइन् पूजा

 माघ २३, २०७७

काठमाडौं, माघ २२ : लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतका शब्द चन्द्र प्रसाई ‘परिस्कृत’का रहेका छन् । गीतकार प्रसाईका…

हलहरू खुलेपछि चलचित्र प्रदर्शनको हाेडबाजी

 माघ २२, २०७७

काठमाडौं, माघ २२ : कोरोना संक्रमण महामारीमा बन्द भएको सिनेमा घर सञ्चालन आए सँगै चलचित्र प्रदर्शन (सार्वजनिक) मिति घोषणा गर्ने होडबाजी नै चलेको छ । माघ १ गतेबाट प्रदर्शनमा आएको शिव…

‘ब्ल्याक नार्सिसस’को नेपालमा विशेष प्रदर्शनी

 माघ १९, २०७७

काठमाडौं, माघ १९ : बेलायती चलचित्र फिल्म ‘ब्ल्याक नार्सिसस’को नेपालमा विशेष प्रदर्शनी गरिएको छ । नेपालमा छायाङ्कन गरिएको सो चलचित्र नेपाल चलचित्र विकास बोर्डको हलमा देखाइएको थियो । सन् १९३९ मा…

लड प्यालेसमा साङ्गीतिक धमाका

 माघ १७, २०७७

काठमाडौंँ, माघ १७ : चर्चित गायिका मिलन नेवार, गायकहरु नविन पौडेल र राजनराज सिवाकोटीले राजधानीकाबासीलाई आफ्नो गीतको प्रस्तुतिबाट नचाउन सफल हुनुभएको छ । शुक्रबार साँझ काठमाडौंको टोखास्थित लड प्यालेस ब्याङ्केट भएको…

विभेदविरुद्ध ‘६ पात्रको एकालाप’

 माघ १७, २०७७

काठमाडौं, माघ १७ : धेरैको प्रश्न थियो रङ्गमञ्च कहिले खुल्छ ? झण्डै दस महिनापछि रङ्गमञ्च खुलेको छ । बत्तीसपुतलीस्थित शिल्पी थियटरमा माघ १ गतेबाट नाटक ‘६ पात्रको एकलाप’ मञ्चन भयो…