मनोरञ्जन
किम्फमा महिला चलचित्रकर्मीबारे छलफल
काठमाडौँ, १८ जेठ : पछिल्लो समय नेपाली चलचित्र विदेशमा समेत एकसाथ प्रदर्शन हुन थालेका छन् । प्रविधिले दिएको सुविधाका कारण नेपालबाटै विश्वका जुनसुकै स्थानमा चलचित्र प्रदर्शन गर्न सकिन्छ । यसले…
किम्फमा ‘डान्सिङ इन फायर’
काठमाडौँ, १७ जेठ : नेपाली समाजमा रहेको वायु उतार्ने र खली खाने परम्परामा आधारित वृत्तचित्र ‘डान्सिङ इन फायर’ काठमाडौँमा जारी २१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा आज प्रदर्शन…
युवापुस्ताको प्रेममा ‘लन्डन टु पेरिस’
काठमाडौँ, १६ जेठ : युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित रहेर चलचित्र ‘लन्डन टु पेरिस’ निर्माण गरिएको निर्देशक घनश्याम लामिछानेले बताउनुभएका छ । यही जेठ २५ गतेदेखि प्रदर्शनमा…
म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण
गलेश्वर (म्याग्दी), १४ जेठ : लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले म्याग्दीमा ‘मगर भाषा, थाली र कौडानाँच’ प्रशिक्षण सुरु भएको छ ।…
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
काठमाडौँ, १३ जेठ : भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार ७…
‘फर्की फर्की’ र ‘पुजार सार्की’लाई दर्शकको साथ
काठमाडौँ, ११ जेठ : बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन दुवै चलचित्र…
‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक
काठमाडौँ, १० जेठ : चलचित्र ‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक भएको छ । विश्व टोरोन्टो, बुसानजस्ता फिल्म महोत्सवमा सहभागी यो चलचित्रमा कलाकार दयाङ राई, अभिनेत्री पशुपति राई र बाल…
छायाङ्कनमा चलचित्र ‘१२ गाउँ’
ललितपुर, ८ जेठ : अभिनेता विराज भट्टले छोरा समीर भट्टलाई मुख्य भूमिकामा राखेर चलचित्र ‘१२ गाउँ’ को निर्माण थाल्नुभएको छ । सो चलचित्रको सोमबार ललितपुरको हात्तीवनमा शुभमुहूर्त गरिएको छ । सो…
चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुँदै
काठमाडौँ, ७ जेठ : स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । स्व गायक आचार्यका छोरा सत्यराज आचार्यले चलचित्रलाई आगामी असार ७ गतेदेखि…
बस्यौँ अलग्यैँ गीत युट्युब ट्रेन्डिङमा
काठमाडौं, ५ जेठ : एक साता अघि सार्वजनिक भएको ‘बस्यौ अलक्कै’ गीत युट्युव ट्रेङिडको पहिलो नम्बरमा परेको छ । लोकगायक अर्जुन सापकोटा र शान्ती श्री परियारको स्वर रहेको यो गीत युट्युबमा…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१