मनोरञ्जन

बलिउड अभिनेता आमीर खान र किरण राउले सम्बन्धविच्छेद रोजे

 असार १९, २०७८

काठमाडौं, असार १९ : बलिउडका चर्चित अभिनेता आमीर खान र फिल्म प्रोड्युसर किरण राउ सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगेका छन् । १५ वर्षअघि बैवाहिक बन्धनमा बाँधिनुभएका आमीर र किरणको जोडीले शनिबार सम्बन्धबाट…

गायिका गायिका ब्रिट्नी स्पियर्सको अनुरोध अदालतद्वारा अस्वीकार, बुबा नै उनको सम्पत्तिको संरक्षक

 असार १८, २०७८

काठमाडौं, असार १८ : एक अमेरिकी न्यायाधीशले चर्चित गायिका ब्रिट्नी स्पियर्सको बाबुलाई उनको संरक्षकबाट हटाउने माग अस्वीकार गरेका छन् । गत वर्ष नोभेम्बरमा स्पियर्सका वकिलले लस एन्जलिसको अदालतमा जेमी स्पियर्सलाई…

बहुपति प्रथामा आधारित नेपालकै पहिलो चलचित्र ‘टुल्की’को छायाङ्कन

 असार १०, २०७८

डोल्पा,  असार ९ : बहुपति प्रथामा आधारित नेपालकै पहिलो चलचित्र ‘टुल्की’को छायाङ्कन गरिएको छ । द पाल्म ग्रुप प्रालिद्वारा निर्माण गर्न लागिएको उक्त चलचित्र जिल्लाको फोक्सुण्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा…

युट्युबमा भाइरल बनेकी सुब्बाको शव दक्षिणकालीमा भेटियो

 असार ०९, २०७८

काठमाडौं, असार ९ : युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको शव दक्षिणकालीमा फेला परेको छ । प्रहरीले सुब्बाको हत्या भएको हुन सक्ने आशङ्का गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता…

इशान राईको ‘यो दिलमा’ सार्वजनिक

 असार ०८, २०७८

काठमाडौ, असार ८ : दि भ्वाइस अफ नेपाल सिजन ३ को नक आउटबाट बाहिरिएका गायक इशान राईकोे ‘यो दिलमा’ बोलको गीत सार्वजनिक भएको छ । ‘यो दिलमा’ बोलको गीतमा वर्षा राईको…

मलाई मात्रै मेरो जीवन फिर्ता चाहिएको छ : ब्रिटनी स्पियर्स

 असार ०७, २०७८

काठमाडौं, असार ८ : अमेरिकी गायिका ब्रिटनी स्पियर्स "आफ्नो जीवनलाई १३ वर्ष नियन्त्रणमा राखेको दुर्व्यवहारपूर्ण संरक्षकत्व" प्रति आक्रामक रूपमा अदालतमा प्रस्तुत भएकी छन् । खुला अदालतमा पहिलो पटक बयान दिने…

पञ्चेबाजासहितको रोपाइँ, किसानलाई प्रोत्सान, रमाइलो पनि

 असार ०२, २०७८

जलकन्या (सिन्धुली), असार १ : कमलामाई नगरपालिका–३ जलकन्या निवासी किसान प्रकास मगरको खेतमा मङ्गलबार भएको रोपाइँको माहोल नै बिगतको भन्दा छुटटै रमाईलो थियो । रोपाइँ कुनै सांस्कृतिक कार्यक्रमभन्दा कम्ती थिएन ।…

निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई मार

 जेठ २९, २०७८

काठमाडौं, जेठ २८ : कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन सरकारले गरेको निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ । मनोरञ्जन क्षेत्र (होटेल, रेष्टुरेन्ट, क्लब, साँझ) लगायतमा काम…

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु

 जेठ २६, २०७८

खोटाङ, जेठ २६ : किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता शुरु गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सांस्कृतिक कलाकार सङ्घले…

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट…