मनोरञ्जन
काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
काठमाडौँ, चैत १७ : काठमाडौँमा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ । ‘विश्वभरका कथाको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ आजदेखि पाँचदिने महोत्सव सुरु भएको हो…
अमेरिकी कलाकारले नेपालमा चलचित्र छायाङ्कन गर्ने
काठमाडौं, चैत १५ : नेपालको पर्यटन प्रवद्र्धनका साथै कला, संस्कृतिको प्रचार होस् भन्ने उद्देश्यले अमेरिकी राष्ट्रिय कलाकारको संस्था प्लेङ फर चेन्ज फाउण्डेसनमा आबद्ध कलाकारले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा चलचित्र छायाङ्कन…
९४ औं ओस्कार अवार्ड : ‘कोडा’ सर्वोत्कृष्ट फिल्म
काठमाडौं, चैत १४ : लस एन्जेल्सको 'डल्बी थिएटर'मा आयोजना गरिएको ९४ औं ओस्कार अवार्डमा 'कोडा' सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । तीनवटा विधामा मनोनयनमा परेको 'कोडा' फिल्मले तीनवटै अवार्ड जितेको हो…
आत्महत्या निरुत्साहनको कथा ‘बरदान’
काठमाडौं, चैत ११ : मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको कथामा निर्माण भएको छोटो चलचित्र हो ‘बरदान’। चलचित्रमा विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य पारिएकी एक नारीको कथालाई उठान गरिएको छ…
कलाकार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं, चैत १० : तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि…
मन्त्री आलेको निमन्त्रणा सलमान खानद्वारा स्वीकार, सगरमाथा आरोहण गर्ने प्रतिबद्धता
काठमाडौँ, चैत ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भारतीय अभिनेता सलमान खानलाई निमन्त्रणा दिनुभएको छ । ओडिसी इन्टरटेनमेन्ट परिवार लाजिम्पाटले आज…
मन्त्री आले र भारतीय अभिनेता सलमान खानबीच भिडियो सम्वाद हुने
काठमाडौँ, चैत ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय अभिनेता सलमान खानबीच आज भिडियो सम्वाद हुने भएको छ । भारतीय अभिनेता खान आगामी जेठ १८ गते काठमाडौँको…
करिश्मा : सुटिङ थाँती राखेर पार्टी प्रवेश
काठमाडौँ, चैत ८ : चर्चित सिने अभिनेत्री करिश्मा मानन्धर कलाकारिताका क्रममा सुटिङलाई थाँती राखेर आज पार्टी प्रवेश कार्यक्रममा सामेल हुनुभयो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत…
नायक पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता
दमौली, चैत ८ : नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका नायक पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले…
‘रनवे ३४’ को ट्रेलर सार्वजनिक
काठमाडौं, चैत ७ : अजय देवगन, अमिताभ बच्चन र रकुल प्रीत सिंह अभिनित बलिउड फिल्म 'रनवे ३४' को ट्रेलर सार्वजनिक गरिएको छ । वास्तविक घटनामा आधारित यो फिल्म अजय देवगनले निर्देशन…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
भूकम्पको धक्का
पुष २३, २०८१
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
पुष २३, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१