फोटो फिचर
एन्टिजेन विधिबाट सांसदहरूको कोरोना परीक्षण
काठमाडौं, साउन १ : यही साउन ३ गते (आइतबार) दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सुरु हुँदैछ । बैठकको पूर्वसन्ध्यामा सङ्घीय संसदमा प्रतिनिधित्व गर्नुहुने सबै सांसदहरुको एन्टिजेन परीक्षण गरिएकाे छ…
प्रधानमन्त्रीलाई खोप हस्तान्तरण : अमेरिकासँगको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास
काठमाडौँ, असार २८ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी सरकारले उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप आज नेपालस्थित अमेरिकी राजदूत -याण्डी बेरीले हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित…
काठमाडौँमा भारी वर्षा, विभिन्न स्थानमा डुवान
काठमाडौं, असार २६ : मनसुनी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभार सामान्यदेखि पूर्ण…
काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा, कोरोनाका कारण केही ढिलाइ
काठमाडौं, असार २४ : कोरोनाभाइरसको दोस्रो लहरसँग लड्न लगाइएको निषेधाज्ञाका कारण काष्ठमण्डप पुनर्निर्माणमा ढिलाइ हुने भएको छ । काष्ठमण्डपको पुनर्निर्माण यही असार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । काष्ठमण्डप पुनर्निर्माण…
आजदेखि आन्तरिक हवाइ उडान सुरु
काठमाडौँ, असार १७ : कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि शुरु भएको नियमित…
यसरी मनाइयो राष्ट्रिय धान दिवस
काठमाडौँ, असार १५ : आज असार १५ गते देशभर धान दिवस मनाइँदै छ । २०६१ सलको सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ ।…
सडकमा सार्वजनिक सवारी, यात्रु कम
काठमाडाैं, असार १५ : उपत्यकामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन आजबाट सञ्चालनमा आए पनि यात्रुकाे चाप भने खासै देखिएकाे छैन । सोमबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त…
१० वर्षपछि सल्यान फर्किए राउटे
सल्यान, असार १० : जङ्गलमा घुमन्ते जीवन बिताउ+ने राउटे समुदाय १० वर्षपछि सल्यान आएका छन् । विगतमा सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे दश वर्षअघि यहाँबाट अन्य जिल्ला गएका थिए ।…
कोरोनाको कहरबीच मानो रोपेर मुरी फलाइँदै
धनगढी, असार ४ : कैलालीका किसान खेतीपातीको काममा व्यस्त हुन थालेका छन् । मनसुनी वर्षासँगै उनीहरु रोपाइँमा व्यस्त हुन थालेका हुन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका क्रममा…
बाढी पहिरोले ठाउँठाउँमा कटान, सञ्चालनमा समय लाग्ने
बेनी, असार ४ : राष्ट्रिय महत्वको कालिगण्डकी करीडोर सडक अन्तर्गतको बेनी जोमसोम सडक खण्ड लगातारको वर्षात्को कारणले ठाउँठाउँमा पहिरो र बाढीले ध्वस्त भएको छ । चार दिनसम्म लगातार परेको वर्षात्ले गर्दा…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






