फोटो फिचर
वसन्तपुरमा होलीको उमङ्ग
काठमाडौं, ११ चैत : रङ्गहरूको पर्व होली आइतबार काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँदैछ । काठमाडौँको वसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि…
पाथीभरा क्षेत्रमा बाक्लो हिमपात
ताप्लेजुङ, ९ चैत : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बाक्लो हिमपात भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षासँगै पाथीभरामा हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार बुधबार र बिहीबार राति पाथीभरा…
२५औँ पुष्प मेला सुरु
काठमाडौँ, १ चैत : काठमाडौँको भृकुटीमण्डपमा २५औँ पुष्प मेला आजदेखि सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा सुरु भएको उक्त मेला यही चैत ४…
२६१ औँ सेना दिवस : सैनिक मञ्च टुँडिखेल
काठमाडौँ, २५ फागुन : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सवका शुक्रबार काठमाडौंसहित मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । यसै…
पशुपतिमा साधुसन्तको चहलपहल
काठमाडौं, २४ फागुन : भोलि (शुक्रबार) महाशिवरात्रि पर्व धूमधाम साथ मनाइँदै छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुसन्तहरू आउने क्रम बढेको छ । पशुपति क्षेत्रमा साधुसन्तहरुको क्रियाकलापले धेरैको ध्यान…
चिटिक्क परम्परागत तमान गाउँ
म्याग्दी (दरबाङ), १९ फागुन : बागलुङको तमानखोला गाउँपालिका –३, स्थित रहेको तमान गाउँ चिटिक्क बनेको छ । केही समथर, केही भिरालो भुभागमा गुजुमुजु परेका घरहरु छन् । वारिपारी गाउँको विच भागहुँदै…
काठमाडौंमा मिटरब्याजी पीडितको विरोध प्रदर्शन
काठमाडौं, ११ फागुन : न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् ।…
आजदेखि स्वस्थानी व्रत सुरु : शाली नदीमा भक्तजनको भीड
काठमाडौँ, ११ माघ : प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने…
तस्बिरमा नृत्य मेला
काठमाडौं, ८ माघ : नेपा: डान्स एकेडेमीले आइतबार राष्ट्रिय नाचघर जमलमा नृत्य मेला गरेको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १५० जना विद्यार्थीले ७० वटा नृत्य…
खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी : उपप्रधानमन्त्री खड्का
काठमाडौं, ३ माघ : उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले खेलकुदको भौतिक पूर्वाधारहरू तीव्र गतिमा अघि बढाउन नसकेको बताउनुभएको छ । बुधबार ललितपुरमा आयोजित १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१